• शिक्षक घर्ति मगर सम्मानित

    च्युरिबोट, शनिबार माघ १२ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा रहेको सिद्धार्थ माविमा अध्यापनरत शिक्षक घर्ति मगर र दुई विद्यार्थी सम्मानित हुनुभएको छ । च्युरिबोट निवासी हाल युकेमा कार्यरत समाजसेवी द्धय बल बहादुर चोचाङ्गी पुन मगर र बागविर चोचाङ्गी पुन मगरद्वारा प्रत्येक बर्ष गरिने फरक फरक विदाका...

  • ७७ जिल्लामा शिक्षा कार्यालय पुनस्स्थापना

    काठमाडौँ बिहिबार माघ १० गते । सरकारले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत नै राखेर कामकाज अघि बढाउन सर्कुलर गरेको छ । इकाईलाई जिल्ला प्रशासन मातहतबाट हटाउने मन्त्रिपरिषदको निर्णयपछि शिक्षा मन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गरेको हो । गत वैशाखमा साविक जिल्ला श...

  • नेपाल मगर बिद्यार्थी संघ माउन्ट इकाई अध्यक्षमा शेरपुन्जा

    समिर रोका मगर बेनी, बुधबार माघ ९ गते । नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । बुधबार सदरमुकाम बेनिबजार स्थित माउन्ट एभरेष्ट आवासीय मा.बिमा गठन भएको इकाई कमिटीको अध्यक्षमा सुमित्रा शेरपुन्जा मगर चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा अनिश अर्मज...

  • विवाह खर्च कटाएर ‘मंगला शिक्षा अभियान’लाई आर्थिक सहयोग

    म्याग्दी,मंगलबार माघ ८ गते । म्याग्दीको मंगला गाउँपालिका– २ तल्लो डडुवा निवासी रविन रिजालले विवाह खर्च कटाएर शिक्षा अभियानमा सहयोग गनुभएको छ । मंगला युवा क्लवले गाउँपालिकाभित्र शिक्षालाई गुणस्तरीय बनाउन सुरु गरेको अभियानमा क्लव सदस्य रिजालले सहयोग गर्नुभएको हो । क्लवले सुरु गरेको ‘मंगला शिक्षा अभियान’मा उहाँले ...

  • बेनी बोर्डीङ कप २०७५ सुरु

    बेनी मंगलबार माघ ८ गते । म्याग्दीको बेनी नगरपालिका वडा–७ बेनीमा रहेको बेनी आवासिय माविको युवा रेडक्रस सर्कलको आयोजनामा मंगलबार देखी आधारभुत तहको अन्तर विद्यालय स्तरिय बेनी बोर्डीङ कप सुरु भएको छ । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै किताबी ज्ञानले मात्र नभई अतिरि...

  • बेनीमा नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने

    बेनी सोमबार माघ ७ गते । बेनीमा नगरपालिका स्तारिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने भएको छ । बेनी नगरपालिकाको आयोजनामा आगामि माघ १८ गतेदेखी २० गतेसम्म प्रतियोगिताको आयोजना गरिने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । सोमबार वडा नं ७ का अध्यक्ष एवम् मुल समितिका संयोजक राजेन्द्र श्...

  • प्यावसन अध्यक्षमा पुनः सुवेदी

    बेनी सोमबार माघ ७ गते । निजी तथा आवसीय विद्यालय अर्गनाईजेन नेपाल (प्यावसन) म्याग्दीको छैठौं जिल्ला अधिवेशनबाट लोकदीप आवसीय माध्यामिक विद्यालय बेनीका प्रबन्धक कृष्णप्रसाद सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको छ । अधिवेशनबाट अध्यक्ष सुवेदी संगै प्यावसनको उपाध्यक्षमा केवी एकेडेमी दरवाङका हिरा पुन पुन मगर , सचिवमा जनहित...

  • बालबालिकालाई शैक्षिक सामग्री दिएर भण्डारीले मनाए जन्मदिन

    प्रताप बानियाँ म्याग्दी, शनिबार माघ ५ गते । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ । साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्कि...

  • विद्यार्थीलाई लायन्स क्लबको शैक्षिक सामग्री सहयोग

    प्रताप बानियाँ म्याग्दी, शुक्रबार माघ ४ गते । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानले शुक्रबार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । लायन्स क्लब जन्माउने व्यक्ति मेलभिन जोन्स डेको अवसर पारेर म्याग्दी दोभानले बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गरा...

  • अर्जुन माविको वार्षिकोत्सव सम्पन्न

    बेनी, बुधबार माघ २ गते । बेनपा २ भकुण्डेमा रहेको अर्जुन माविको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रेदशका सांसद बिनोद केसीले कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका अनिवार्य पढाउनुपर्ने ऐन बनाउन लागिएको ज...