• प्रधानमन्त्री ओलीद्वारा दोस्रो पटक प्रतिनिधि सभा विघटन,कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

    काठमाडौं । सरकारले प्रतिनिधी सभा दोस्रोपटक भंग गरेको छ ।संसद विघटनसँगै कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचनको मिति सिफारिस गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेको भन्दै सरकारल् पछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग गर्ने निर्णय लिएको हो । केहीबेर अगाडि मात्रै राष्ट्रपतिले केपी शर्मा ओली र...

  • राष्ट्रपति भण्डारीद्वारा सरकार गठनका लागि गरिएका देउवा र ओलीको दाबी खारेज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गर्नुभएको छ। दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिनुभएको छ ।                                                                             ...

  • म्याग्दीका पाँच गाउँपालिका सहित गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड

    पोखरा । म्याग्दीका पाँच वटा गाउँपालिका सहित गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । मुख्यमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रतिपालिका ५÷५ लाख रुपैयाँ दरले दिने निर्णय गर्नुभएको हो । सो निर्णय अ...

  • थप ८६०७जनामा कोरोना संक्रमण पुष्टि ,७८९०संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यीमध्ये १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २२ हजार ३ सय ५३ आरटी पिसिआर र ८ सय ७३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ७ जनामा स...

  • म्याग्दीमा थप ४१ जनामा कोरोना संक्रमण ,निको भए १२९

    बेनी  । म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दिका सुचना अधिकारी गणेश सुवेदी अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा ३ जना , मंगला गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १५ जना, अन्नपूर्ण गाँउपालिकामा ४ जना र मालिका गाँउपालिकामा १८ जना गरी ४१ जना (एन्टिजेन बिधिबाट...

  • बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना

    म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न योङ्ग कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियु (क्रान्तिकारीले) शुक्रवारदेखि निःशुल्...

  • शुक्रवार साँझ ५ बजेसम्म प्रतिनिधि सभामा प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न सांसदहरूलाई राष्ट्रपतिको आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न भोलि साँझ ५ बजेसम्मको समय दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेक...

  • थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि ,६५४३ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ८८ हजार ६ सय ४५सय ५७ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २१ हजार ६ सय ९५ आरटी पिसिआर र ३ सय ९२ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ३ सय...

  • राष्ट्रियसभा उपनिर्वाचनः ५०८८ मतसहित देवकोटा विजयी, बादलले पाए ४०४१ मत

    काठमाडौं । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए । स्थानीय तहमा देव...

  • म्याग्दीमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा विहिबार थप ९० जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा    बेनि नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा ६ जना , मंगलामा गाँउप...