• मंगला गाउँपालिकामा दश दिन लकडाउन गर्न सिफारिस

    म्याग्दी ।जिल्लाको मंगला गाउँपालिकाले लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थाप केन्द्र (डिसिसिएमसी) लाई सिफारिस गरेको छ । शनिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षता बसेको बैठकले गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि १० दिन निषेधाज्ञा (लकडाउन ) गर्न सिफारिस गरेको हो...

  • ११ दिन देखी हराएका युवाको शव गाडिएको अवस्थामा फेला

    बिप्लव कार्की दरबाङ । ११ दिनदेखि हराइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्थित पुनथोकका एक युवाको गाडिएको अवस्थामा शव फेला परेको छ । वैशाख १४ गतेदेखि सम्पर्कविहीन भएका धान्ने बहादुर पुनको भिम मावी देखि करिव ५ सय मिटर माथि ढुङगाको चेप (ओडार)भित्र गाडिएको अवस्थामा शव फेला परेको हाे ।(यहाँ यसअघि...

  • म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा कोरोना संक्रमित थपिएका हुन् । बेनी नगरपालकामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ का ४९ बर्षिय एक पुरुष ,बेनी नग...

  • समस्यामा परेका व्यक्तीलाई सहयोग गर्न रघुगंगा गाउँपालिकाद्धारा सम्पर्क व्यक्तिको फोन नम्बर सार्वजनिक,आईसोलेसनको क्षमता विस्तार

    म्याग्दी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणको कारण आउन सक्ने समस्या समाधान र सहजीकरणको लागि आम नागरिकको सुविधाका लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले सम्पर्क व्यक्तिहरु तोकेर मोवाईल नम्बर समेत सार्वजनिक गरेको छ । गाउँपालिकामा कोरोनाका कारण आईपर्ने स्वास्थ्य समस्या, दैनिक उपभोग्य ब...

  • नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ । संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीक...

  • मालिका गाउँपालिकाले बनायो आइसोलेसन वार्ड

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि १५ बेडको सुविधा सम्मपन्न आइसोलेसन वार्ड निर्माण गरेको छ। गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि गाउँपालिकाको वडा नम्बर ६ दरबाङ छ्यारछ्यारे स्थित बहुद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश था...

  • थप९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि,५० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रहयोगशालामा गरिएको १९ हजार ९८७ पीसिआर विधि र ४९५ एन्टिजेन विधि गरी २० हजार ४ सय ८२ नमुना परिक्षणमा ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी ,२४ घण्टामा कोरोना संक्रम...

  • म्याग्दीका एक कोरोना संक्रमितको पोखरामा मृत्यु

    बेनी । म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का ७३ बर्षिय एक पुरुषको शुक्रबार दिउँसो २: ३० बजेको समयमा कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।उहाँमा बैशाख २० गते कोरोना संक्रमण पुष्टि भए...

  • मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीको मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा मंगला गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिकाको वडा नम्बर १ का ६१ र ६५ बर्षिया  दुई महिला तथा २७ ,२५ ...

  • म्याग्दीमा थपिए ३९ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ४ का ३० बर्षिय एक पुरुष र वडा नम्बर ६ का २६ बर्षिय एक पुरुष गरी दुई जना ,रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ का २६,२०,६१ र ३२ बर्षिय ४ जना र बेनी नगरपालिका वडा नम्बर २ की ३५ बर्ष...