म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कोरोनाको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको वैठकले छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक सर्तकता अपनाउन सर्वसाधरणहरुमा अनुरोध गरिएको हो । कोरोनाको जोखिम बढेको भन्दै ...
म्याग्दी न्युज विशेष
-
-
नेपालमा थपिए १४५ जना कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ ह...
-
जनकपुरधामको एक होटलमा महिलाको शव फेला
जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्याल...
-
प्रथम मालिका महोत्सव हुने
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरवाङमा ऐतिहासिक प्रथम मालिका महोत्सव आयोजना हुनेभएको छ ।म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो । दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उ...
-
नेपालमा थपिए १८८ जना कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १८८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ ह...
-
भिसा सकिएका अमेरिकी नागरिक शिखबाट आफ्नो देश फर्कन मानेनन्
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन्।नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन्। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन्। उनी ५२२४५ नम्बरको राहदानी बाहक हु...
-
नेपालमा थपिए १५० जना कोरोना संक्रमित, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १७...
-
बेनीमा तीन महिने सिलाई कटाई तालिम सुरु
बेनी । बेनी नगरपालिकामा व्यवसायी सिलाई कटाई तालिम संचालन सुरु भएको छ । नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमको आयोजनामा सोमबारदेखी बेनीमा तीन महिने व्यवसायी सिलाई कटाई तालिम सुरु भएको हो । सो तालिमको नगरप्रमुख हरिकुमार श्रेष्ठले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । नगरप्रमुख श्रेष्ठले तालिममा प्राप...
-
थप ७७ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । पछिल्लो २४ घन्टामा १०६ जना निको भएर फर...
-
क्षत्री समाज म्याग्दीको नयाँ नेतृत्व चयन
म्याग्दी। क्षत्री समाज म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार क्षत्री समाज नेपाल जिल्ला कार्यसमिती म्याग्दीको १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनबाट लक्ष्मी कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्णसिँह बानियाँ, द्धितृय उपाध्यक्षमा देबेन्द्र घिमिरे, तृतीय उपाध्यक्षमा कम...
























