बेनी । नेपाली कांग्रेस म्याग्दीको सचिव पदका लागि युवा नेता हिराबहादुर पुनले उम्मेद्धारी घोषणा गर्नुभएको छ । २०४७ सालमा नेविसंघबाटै राजनितिक यात्रा सुरु गर्नुभएका पुनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सातौ जिल्ला अधिवेशनमा जिल्ला कार्य समिती सचिव पदका लागि उम्मेद्धवारी घोषणा गर्नु...
म्याग्दी न्युज विशेष
-
-
थप १४७८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...
-
नेपाली काँग्रेस बेनी नगर सभापतिमा युवा नेता बोगटीको उम्मेद्धारी घोषणा (तस्बिर /भिडिओ सहित)
बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकाको नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । बोगटीले शनिबार एक कार्यक्रमका विच ९ असोजमा हुने नगर अधिवेशनमा नगर सभापति पदका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो । बोगटी संगै उहाँका समुहका पदाधिकारीहरुले समेत उम्मेद्धारी घोषणा गर्नुभएको छ ।बोगटीको समुहका तर्...
-
म्याग्दी नदी कटानले सरस्वती मावि र बस्ती उच्च जोखिममा (तस्बिर सहित )
म्याग्दी । म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित बस्ती र विद्यालय उच्च जोखिममा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् । बस्ती नै उच्च जोखिममा परेपछि आफन्तको शरणमा परेको पीडित दिनेश केसीले बताउनुभयो । मसार ...
-
थप १३३० जनामा कोरोना संक्रमण, ५ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय २२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...
-
कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश जारी भएन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारले २७ साउनमा हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । शाक्यलाई भने उर्जा आयोगको सचिव सरहको पूर्ण सदस्य ...
-
बेनी नगरपालिकालाई इसीडी शिक्षक र कर्मचारीको ज्ञापनपत्र (तस्बिर सहित )
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका विद्यालयमा पढाउने प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीले विभिन्न माग सहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लाको बेनी नगरपालिका–८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयमा पढाउने बिर्सना चोखालको नेतृत्वमा विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिका सच...
-
थप १,०९५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय १७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा २ हजार ९ सय...
-
कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा (तस्बिर र भिडिओ सहित)
कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा एनआरएनएको अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको हो । एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशन आगामी असो...
-
थप ७३४ जनामा कोरोना संक्रमण, १२ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय १३ जन...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 176
- Next Page »

























