काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० आरटी पिसिआर र ५ हजार ३२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ४ सय २१ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८२ हजार ९ सय ४७ जनामा र ...
म्याग्दी न्युज विशेष
-
-
लेखक तथा विश्लेषक संग्रौलालाई एमाले नेता बस्नेतले दिए ‘तह लगाउने’धम्की
काठमाडौं ।नेकपा एमाले नेता महेश बस्नेतले लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिनुभएको छ । आफुलाई बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जाल मार्फत बताउनुभएको छ । शाही शासनमा सेनाको धम्की झेलेको बताउँदै सामाकि सञ्जालमा लेख्नुभएको छ ,‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष ध...
-
पर्यटकको गन्तव्य बन्दै कोप्रे झरना (फोटो फिचर)
म्याग्दी । कोरोना सङ्क्रमण नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा अझै पनि पूर्ण रुपमा हटेको छैन । संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा सावधानी अपनाउनुपर्छ । निषेधाज्ञाले घरभित्रै गुम्सिन बाध्य मानिसहरु निषेधाज्ञा केही खुकुलो भए पनि मन फुकाएर हिँड्न सकिरहेका छैनन् । लामो समयदेखि घरभित्रै बसेर आजित बनेका मानिसहरु यतिबेल...
-
अपडेट : पहिरोले थुनिएको गुर्जा खोलाको अवस्था यस्तो छ (फोटो फिचर)
म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला ओभरफ्लो भएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो । खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटिय क...
-
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप पाउनै मुस्किल
काठमाडौँ । दुई सातापछि रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले कोरोनाविरुद्धको खोप लगाउन खोजेको एक साता भइसक्यो। खोप पाउने आशामा विभिन्न अस्पतालमा पुगे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ। ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सोही आशाले...
-
अपडेट : पहिरोले थुनिएको गुर्जा खोला ओभरफ्लो भएर बग्न थाल्यो
म्याग्दी । पहिरोले थुनिएर ताल बनेको गुर्जा खोला बग्न थालेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जा स्थित ठुलो गल्छिमा शनिबार दिउसो खास्का पहाडबाट खसेको पहिरोका कारण थुनिएको म्याग्दी नदीको सहायक खोला गुर्जा खोला शनिबार रातिदेखि बग्न थालेको हो । ‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो’, वडा अध्यक्ष झकबहादुर ...
-
पहिरोले गुर्जा खोला थुनीयो,तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बेनी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१, गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले ठुलो गल्छिमा गुर्जा खोला थुनिएको र ठुलो ताल बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिनुभयो । ...
-
कांग्रेसको वडा अधिवेशन स्थगित
काठमाडौँ ।कांग्रेसको साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय लिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ुबैठकमा साउन १२ गते सुरु हुने भनेर निर...
-
कोरोना अपडेट : ३ हजार ११४ सङ्क्रमित ,१६ जनाको मृत्यु
काठमाडौैं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल...
-
मलेसियाबाट २४ को शव र ३ जनाको अस्तु आयो [ तस्बिरहरु ]
काठमाडौँ । लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २७ जना नेपाली कामदारको शव शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जसमा ३ जनाको अस्तु मात्रै छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एअरलाइन्सको वाइडबडी जहाज नपठाइदिएकोले ...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 176
- Next Page »

























