• देशभर थप ३१०८ जनामा कोरोना संक्रमण, १५९५ संक्रमणमुक्त

    काठमाडौं । बितेको २४ घण्टामा देशभर ३ हजार १ सय ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १३ हजार १ सय ३५ जनामा परीक्षण गर्दा ३ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरो...

  • घरेलु मदिरा सेवनबाट गलकोटमा ४ जनाको मृत्यु, २ गम्भीर

    बागलुङ । बागलुङको गलकोटमा घरेलु मदिरा सेवान गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्...

  • प्रधानमन्त्री देउवाले पाए विश्वासकाे मत

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजन...

  • देशभर थप १८०१ जनामा कोरोना संक्रमण, १६६७ संक्रमणमुक्त

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ८ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा ९ हजार ६ सय २८ जनामा परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरोनाबा...

  • नेपालमा १८ सय बढी कोरोना संक्रमित थपिए

    काठमाडौं ।बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् । यस्...

  • अवरुद्ध सडक खुलाउन वेवास्ता गर्ने ओम कार्यश्वर कन्ट्रक्सनका इन्जिनियर र सुपर भाईजर प्रहरी नियन्त्रणमा

    म्याग्दी । पहिरोले अवरुद्ध सडक खुलाउने कार्यमा वेवास्ता गरेको भन्दै प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुृगंगा गाउँपालिका–३ गलेश्वरमाराहुघाट स्थित गलेश्वर पुल पारी सडकमाथिबाट आएको पहिरोले अबरुद्ध भएको सडक खुलाउन उक्त खण्डको सडक निर्माणको जिम्मेवार प...

  • म्याग्दीमा गत वर्ष कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक

     कुल बजेटको ८० प्रतिशत खर्च भएको कार्यालय तथ्याङ्क म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०७७÷७८ मा कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा सञ्चालित कृषिसम्बन्धी कार्यक्रमहरुको सार्वजनिकीकरण गरिएको छ । ज्ञान केन्द्रद्वारा गतवर्ष सञ्चालित कृषिका विभिन्न गतिविधिसहित प्रगति बिहीबार सार्वजनिक गरिएको हो । गएक...

  • थप २९३६ जनामा कोरोना संक्रमण , ४३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १३ आरटी पिसिआर र ४ हजार ५ सय ६९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ३६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६४ हजार ५ सय ७६ जनामा र एन...

  • डा.बाबुराम भट्टराईलाई विप्लवले भेटे

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच कुराकानी भएको छ। पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका हुन्। उनीहरूबीच अहिले कुराकानी भइरहेको छ। भेटवार्तामा ज...

  • म्याग्दीमा आजदेखि सार्वजनिक तथा निजी यातायात सञ्चालन

    बेनी । म्याग्दीमा लकडाउनलाई अनिश्चितका लागि थप गरिएको छ । विहिबार जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा असार ३१ गते रातको १२ बजेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मका लागि थपिएको हो । शुक्रबार देखि म्याग्दीमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी जिल्ला भित्र सार्वजनिक तथा नि...