• थप २७१४ जनामा कोरोना संक्रमण , २४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ आरटी पिसिआर र ३ हजार ७ सय ६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ७ सय १४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ७४ हजार ७ सय २६ जनामा र एन्...

  • थप २८३८ जनामा कोरोना संक्रमण , ३० को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ आरटी पिसिआर र ३ हजार ९ सय १ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ८ सय ३८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ७२ हजार ८ सय ७१ जनामा र एन्...

  • युवा संगठन नेपालद्वारा सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध

    बेनी । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध गरेका छन् । मंगलबारबेनीमा युवा संगठन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् । कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत ...

  • स्वास्थ्य मन्त्री अधिकारीद्वारा बेनी अस्पतालको स्थलगत अनुगमन, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि पहल गर्ने मन्त्रीको भनाइ

    म्याग्दी ।गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले मङ्गलबार म्याग्दीको बेनी अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री भएपछि जिल्लाको अवस्थाबारे बुझ्न म्याग्दी आउनुभएको उहाँले बेनी अस्पताल, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको अनुगमन गर्नुभएको हो । ...

  • देशभर थप ३१०८ जनामा कोरोना संक्रमण, १५९५ संक्रमणमुक्त

    काठमाडौं । बितेको २४ घण्टामा देशभर ३ हजार १ सय ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १३ हजार १ सय ३५ जनामा परीक्षण गर्दा ३ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरो...

  • घरेलु मदिरा सेवनबाट गलकोटमा ४ जनाको मृत्यु, २ गम्भीर

    बागलुङ । बागलुङको गलकोटमा घरेलु मदिरा सेवान गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्...

  • प्रधानमन्त्री देउवाले पाए विश्वासकाे मत

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजन...

  • देशभर थप १८०१ जनामा कोरोना संक्रमण, १६६७ संक्रमणमुक्त

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ८ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा ९ हजार ६ सय २८ जनामा परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरोनाबा...

  • नेपालमा १८ सय बढी कोरोना संक्रमित थपिए

    काठमाडौं ।बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् । यस्...

  • अवरुद्ध सडक खुलाउन वेवास्ता गर्ने ओम कार्यश्वर कन्ट्रक्सनका इन्जिनियर र सुपर भाईजर प्रहरी नियन्त्रणमा

    म्याग्दी । पहिरोले अवरुद्ध सडक खुलाउने कार्यमा वेवास्ता गरेको भन्दै प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुृगंगा गाउँपालिका–३ गलेश्वरमाराहुघाट स्थित गलेश्वर पुल पारी सडकमाथिबाट आएको पहिरोले अबरुद्ध भएको सडक खुलाउन उक्त खण्डको सडक निर्माणको जिम्मेवार प...