कुल बजेटको ८० प्रतिशत खर्च भएको कार्यालय तथ्याङ्क म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०७७÷७८ मा कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा सञ्चालित कृषिसम्बन्धी कार्यक्रमहरुको सार्वजनिकीकरण गरिएको छ । ज्ञान केन्द्रद्वारा गतवर्ष सञ्चालित कृषिका विभिन्न गतिविधिसहित प्रगति बिहीबार सार्वजनिक गरिएको हो । गएक...
म्याग्दी न्युज विशेष
-
-
थप २९३६ जनामा कोरोना संक्रमण , ४३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १३ आरटी पिसिआर र ४ हजार ५ सय ६९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ३६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६४ हजार ५ सय ७६ जनामा र एन...
-
डा.बाबुराम भट्टराईलाई विप्लवले भेटे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच कुराकानी भएको छ। पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका हुन्। उनीहरूबीच अहिले कुराकानी भइरहेको छ। भेटवार्तामा ज...
-
म्याग्दीमा आजदेखि सार्वजनिक तथा निजी यातायात सञ्चालन
बेनी । म्याग्दीमा लकडाउनलाई अनिश्चितका लागि थप गरिएको छ । विहिबार जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा असार ३१ गते रातको १२ बजेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मका लागि थपिएको हो । शुक्रबार देखि म्याग्दीमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी जिल्ला भित्र सार्वजनिक तथा नि...
-
करेन्ट लागेर झिँमा एक जनाको मृत्यु
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीम विद्युतमा खराबी आएपछि मर्मतका लागि गएका रघुगंगा गाउँपालिका–५ झिँका ४६ वर्षिय पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार दिउँसो बिद्युतको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मत गर्नका लागि प्रयास गर्दा एक्कासी करेन्ट लागेर झीँका कृष्ण थजालीको मृत्यु भएको हो । नेकपा एमाले ...
-
बेनी–दरबाङ सडक अवरुद्ध
बेन । म्याग्दीको बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । जिल्लाको मंगला गाउँपालिका–२, लाम्पाटामा गएको पहिरोले सडक बेनी–दरबाङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक अवरुद्ध हुँँदा जिल्लाको सदरमुकाम बेनीदेखि मालिका,मंगला र धवलागिरी जोड्ने सिधा यातायात अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन प्रयास ...
-
राष्ट्रपति भण्डारीद्वारा साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते अपराह्न ४ बजेका लागि बोलाउनुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। गत जेठ ७ गते राष्ट्रपति भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिस...
-
म्याग्दीमा संक्रमितको सङ्ख्या २६ सय ४४ पुग्यो
बेनी ।हिमाली जिल्ला म्याग्दीमा विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट बिहीबार चारजना संक्रमित थपिएका छन् । आज थपिएका ४ जनासँगै जिल्लामा हालसम्म कुल संक्रमित हुनेको सङ्ख्या २ हजार ६ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको स्व...
-
थप २६७६ जनामा कोरोना संक्रमण , ३३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ आरटी पिसिआर र ४ हजार ५ सय १२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय ७६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६२ हजार ५ सय ७० जनामा र एन...
-
मालिका गाउँपालिकाका अध्यक्ष रोकाद्धारा गोबिन पुनलाई भोट दिन अपिल
बेनी । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गोविन पुन मगरलाई भोट दिन अपिल गर्नुभएको छ । नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ’ सिजन-३को भ्वाइस अफ नेपालको भोटिङ राउण्ड (टप १२) मा पुग्न सफल गोविनलाई गाउँपालिका अध्यक्ष रोका मगरले भोटको अपिल गर्नुभएको हो । गोविन म्याग्दीको मा...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 176
- Next Page »

























