• म्याग्दीमा थप एक साता लम्बियो लकडाउन ,खुकुलो बनाइने 

    बेनी  । म्याग्दीमा निषेधाज्ञा (लकडाउन) थप एक साता लम्बिने भएको छ । कोरोना  संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन आज राती सकिदैछ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभीड-१९ संकट व्यवस्थापन केन्द्रले  खुकुलो बनाई थप एक साता लकडाउन थप गर्ने भएको हो । लकडाउनमा बैङक वित्तीय सस...

  • बेनी-जोमसोम सडक अवरुद्ध

    बेनी । बेनी -जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दाना रुप्से छहरा स्थित सडकको हिलोमा ट्रक फसेपछि आइतबार सांझ देखी पुर्ण रुपमा सडक अवरुद्ध भएको हो । मुस्ताङ देखि बेनी तर्फ आउँदै गरेको ग २ ख १८९ नम्बरको ट्रक हिलोमा फसेको हो ।   जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ईल...

  • थप २४०७ जनामा कोरोना संक्रमण , ४६ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जनागरी २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ। हाल देशभर ६८ हजार ९ सय ५५ जना...

  • बाढीले कर्मचारी आवास र नर्सरीमा क्षती (तस्विर र भिडिओ सहित)

    बेनी । गयराती अविरल बर्षाका कारण आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीको मगलाघाट स्थित सरकारी कर्मचारीको आवास क्षेत्र र नर्सरीमा क्षती पु¥याएको छ । पाखोबाट आएको बाढीले सात वटा आवास भवन ,दुई वटा नर्सरीमा क्षती पुगेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नबिन विश्वकर्माले बताउनुभयो । गयराती परेको अविरल बर्षाका का...

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त,यस्तो छ उनको बिगत

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने हुनुभएको छ । वैशाख २९ मा...

  • थप ३३८४ जनामा कोरोना संक्रमण , ६२९५ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ८ हजार ५ सय ६ आरटी पिसिआर र ५ हजार ९ सय ८८ एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टि...

  • म्याग्दीमा थप ४६ जनामा कारोना संक्रमण,संक्रमित संख्या २२३९ पुग्यो

    बेनी । म्याग्दीमा शनिबार थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ७ जना , धवलागिरी गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा ३ जना , मालिका गाँउपालिकाका १ जना , पर्वतकाे जलजला गाउँपालिका घर भइ बेनीमा बस्ने १ जना गरी १३ जनामा पिसिआर विधिबाट र बेनी नगरपालिकामा ३ जना ...

  • मौलिक लोक संगित तथा शैक्षिक धरोहर कार्कीको निधन

    बेनी । मौलिक लोक सांगितिक तथा  शैक्षिक क्षेत्रका धरोहर बिरबहादुर कार्कीको निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा जन्मनुभएका कार्कीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शुक्रबार ७२ बर्षको उमेरमा निधन भएको हो । मुखमा क्यान्सर भएपछि बिरामी पर्नुभएका कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि के...

  • गण्डकीमा थप ६ कोरोना संक्रमितको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा तीन जिल्लामा ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जनाकारी दिनुभयो । उहाँका अनुसार...

  • थप ३७५० जनामा कोरोना संक्रमण , ५२२५ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ आरटी पिसिआर र ५ हजार ५ सय ८४ एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ...