• म्याग्दीमा थपिए २४ जना कोरोना संक्रमित , सक्रिय संक्रमित संख्या २४१

    बेनी ।म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८जना, मालिका गाउँपालिकामा १ जना , रघुगंगा गाउँपालिकामा १जना ,जलजला गाउँपालिकामा २जना गरी १२ जनामा पिसिआर बिधिबाट र बेनी नगरपालिकामा २ जना, मंगला गाउँपालिकामा २ जना , रघुगंगा गाउँपालिकामा ७ जना ,जलज...

  • म्याग्दीमा ७२ संक्रमित निको भए ,थप १५ जनामा कोरोना संक्रमण

    बेनी ।म्याग्दीमा आइतबार थप ७२ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् ।यसैगरी, स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार आइतबार थप १५ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।संक्रमित हुनेमा बेनी नगरपालिकामा ७ जना, अन्नपुर्ण गाउँपालिकामा ८ जना गरी १५ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । यो ...

  • म्याग्दीमा एक साता लकडाउन थपियो ,बैंक तथा वित्तीय संस्था सातामा २ दिन खुल्ने

    बेनी ।म्याग्दीमा लकडाउन (निषेधाज्ञा) थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइतबार  प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा  बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी एक साता लकडाउन थप्ने निर्णय गरेको ...

  • थप ४३६९ जनामा कोरोना संक्रमण , ६२०५ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ । हाल देशभर १...

  • अमेरिकाको न्युयोर्कमा ‘नेपाल डे’उत्सव (फोटो फिचर )

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा ‘नेपाल डे’ विशेष रुपमा मनाईएको छ । न्यूयोर्क राज्य विधान सभाले गत साता मात्र नेपालको गणतन्त्र दिवसलाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ अर्थात ‘नेपाल डे’ को रुपमा प्रत्येक वर्ष मनाउने घोषणा गरेको थियो । न्यूयोर्क राज्यले प्रत्येक वर्षको मे २९ लाई ‘नेपाल डे’को रुपमा मनाउने भएको हो । ने...

  • इराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल पराजित

    काठमाडाैं । इराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै इराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर त्यसलाई लामो समय जोगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ ले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल ...

  • इराक विरुद्ध नेपाल (प्रत्यक्ष प्रसारण)

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाल विरुद्ध इराक खेल सुरु हुने समय : रातको १०:१५ बजे (नेपाली समयअनुसार) नेपाली टोली गोलरक्षक : किरणकुमार चेम्जोङ, दीप कार्की, विशाल सुनार रक्षक : अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द, दिनेश राजवंशी, विकास खवास मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, म...

  • थप ४४८७ जनामा कोरोना संक्रमण , ६०८० संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षण गरेकामध्ये ४ हजार ३११ जना र एन्टिजेन विधिबाट परीक्षण गरिएकोमध्य १७६ जना गरी ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ । ...

  • कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि

    काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको छ ।कर्मचारीहरुको मनोबल बढाउन आगामी आर्थिक वर्षको बजेटमा साउन १ देखि लागू हुने गरी सबै तहका सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घोषणा गर्नुभयो । गएको वर्ष तलब बृद्धि भएको थिएन । यसअघि सरकारले आर्थिक वर्...

  • आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो ठूलो आकारको बजेट हो। गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ। ...