• अपडेटः ताराको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन

    म्याग्दी । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहिन भएको छ । विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो । तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरी मोडिएपछि सम्पर्क विहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानम...

  • तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि

    पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी दिनुभयो । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर...

  • पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

    पोखरा । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।...

  • पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने

    पाठेघरको डिम्बासयको क्यान्सर र मुखको क्यान्सर भई तेस्रो चौथो स्टेजमा पुगेपछि बल्ल थाहा पाउने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ सालको नीति तथा कार्यक्रममा महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने कुरा समावेश गरेपछि त्यस्तो अवस्थाको अन्त्य हुने भएको हो । यस्...

  • थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • बेनीमा नसर्ने रोगबारे अन्तरकृय, आउँदो १५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा शुक्रवार सदरमुकाम बेनीमा नसर्ने रोगबारे जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबीच अन्तरकृय कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाले सुरु गर्न लागेको नसर्ने रोगको स्वास्थ्य परीक्षण शिविरको पूर्वसन्ध्याको अवसर पारेर अन्तरकृय गरिएको हो । अन्तरकृय कार्यक्रमलाई सम्बोधन गर्दै बे...

  • थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • चितुवाको आक्रमणबाट बालकको मृत्यु

    अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेलासमेत परेको छ । अपरान्ह साढे चार बजे विद्यालयबाट घर ...

  • थप २१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय २८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • अफगानिस्तानमा एकैदिन चार विस्फोट

    काठमाडौं । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार–ए–शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् । बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको ब...