एजेन्सी । अफ्रिकी बालबालिकालाई मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ । आरटीएस, एस नाम दिइएको खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भए पनि परीक्षणकै क्रममा थियो । विकसित गरिएको खोप प्रभावकारी सावित भएको र अफ्रिकाका अन्य देशमा खोप लगाउन अनुमति दिइएको डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस ए गेब्रेयसले बताउनुभयो । घाना, के...
अन्तर्राष्ट्रिय
-
-
पाकिस्तानमा भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु
काठमाडौं । पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिए...
-
चीनले सिनोभ्याकको १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने
काठमाडौँ । चीन सरकारले कोरोनाविरुद्धको सिनोभ्याक खोप नेपाललाई अनुदान सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा थप १० लाख मात्रा सिनोभ्याक खोप अनुदान सहयोग गर्ने बताएकी हुन् । भेटवार्तामा सिनोभ्याक खोप नेपाल ल्याउनेबारे छलफल भएको थिय...
-
हुथी विद्रोही र यमनी सेनाबीच भएको भिडन्तमा मर्नेको संख्या ८० भन्दा बढी
एजेन्सी । यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मंगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो । यसरी...
-
आगलागीमा परी एकै परिवारका ७ जनाको मृत्यु
काठमाडौँ । अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् । विद्युत सर्ट भएर आगो ला...
-
बार्सिलोनाको नजर स्टर्लिङमा
एजेन्सी । जनवरीमा राहिम स्टर्लिङलाई लोनमा भित्र्याउने बार्सिलोनाले तयारी गरेको छ । २६ वर्षीय इंग्लिस विंगरले यो सिजन म्यान्चेस्टर सिटीका ७ खेलमध्ये २ वटामात्र सुरुवात गर्न पाएका छन् । गत सिजनको अन्त्यदेखि इतिहादमा बेञ्चमा बाध्य बनेका स्टर्लिङको प्रेरणामा इंग्ल्याण्ड युरोपियन च्याम्पिनसीपको फाइनलसम्म पुगेको थियो । तर...
-
दिल्लीमा आकाशे पुलमूनि अड्कियो जहाज, भिडिओ भयो भाइरल!
एजेन्सी । तपाईंले हवाई जहाजलाई आकाशमा उडेको देख्नुभएको होला, रन वेमा दौडिरहेको पनि देख्नुभएको होला तर सायदै कसैले विमानलाई पुल मुनी फसेको देख्नुभएको छैन । सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एयर इन्डियाको एउटा विमान आकाशे पुल मुनी फसेको देख्न सकिन्छ । यो एउटा बिग्रिसकेको विमान थियो । बीबीसीमा प्रकाशित जान...
-
परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री खड्कासँगको भेटका लागि यान्छी सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुग्नुभएको थियो। राजदूत यान्छीले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएको जानकारी दिनुभयो । भेटमा दुई...
-
दुई अमेरिकी वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार
स्टकहोम । शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ। उनीहरूले हाम्रो शरीरले कसरी घाम...
-
साफमा नेपालको लगातार दोस्रो जीत : नेपालले श्रीलंकालाई ३–२ ले हरायो
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्यो। साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो। खेलको ३३ मिनेटमा नेपालले खेलमा अग्रत...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 163
- Next Page »