लण्डन, सोमबार बैशाख १६ गते .। बेलायतमा म्याग्देलीहरुको साझा सँस्था म्याग्दी समाज अथवा म्याग्दी प्रवासी नेपाली सँघ ९मोना० युकेले सधैका बर्षहरुमा झै यो बर्ष पनि नेपाली नयाँ बर्षको अवसर पारेर नयाँ बर्ष २०७६ को शुभ कामना साँझ बिबिध कार्यक्रम सहित पञ्चेबाजा बजाउदै धुमधामले मनाएका छन् । गत शनिबार फार्नबरोको स्...
अन्तर्राष्ट्रिय
-
-
नेपाली नयाँ वर्ष विशेष लागि कलाकार लन्डनमा
लण्डन, विहिबार बैशाख १२ गते। बेलायतबासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ९मोना० यूकेले नेपाली नयाँ वर्ष एक विशेष कार्यक्रमसहित मनाउने भएको छ । अप्रिल २७ तारिख ‘नयाँ वर्ष २०७६ शुभकामना साँझ’ विविध कार्यक्रमहरु सहित मनाइने भएको हो । फार्नबरोको स्यामुएल कोर्डी स्पोर्टस् कलेजमा कार्यक्रम आयोजना हुने...
-
६ बर्ष अघि मलेसिया गएका म्याग्दीका विरबहादुर अझै घर फर्केनन्
कृष्ण बहादुर खत्री केसी दरबाङ मंगलबार बैशाख १० गते । वैदेशिक रोजगारीमा ६ वर्षअघि मलेसिया जानुभएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मन, छिस्वाङ सिमल डाँडा बस्ने बर्ष २६ का विरबहादुर विश्वकर्मा विगत ६ बर्ष अघि विदेश जानुभए...
-
“गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” नागोयामा मोना साँझ हुने
म्याग्दी ,बिहिबार बैशाख ५ गते । जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रिय कार्य समितिको आयोजनामा सो कार्यक्रम हुने भएको हो । जिल्लामा रहेका गरिव विपन्न ,र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयाेगार्थ सो कार्यक्रमको आयोजना गर्न लागिएको मोना नागोया क्षेत्रिय ...
-
यू–१९ विश्वकप एसिया छनोट स् मलेसियामाथि नेपालको सानदार जित
काठमाण्डौ सोमबार बेशाख २ गते । ( आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३।४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवन शर्राफ र कुशल...
-
मगर जातिको इतिहास र योगदान बारे नयाँ दिल्लीमा छलफल
नयाँ दिल्ली, सोमबार चैत्र २५ गते । मगर जातिको इतिहास र योगदान बारेमा नयाँ दिल्लीमा छलफल सुरु भएको छ। नेपाल र भारतमा मगर जातिको इतिहास संकलन गर्दै उनीहरुको योगदान स्मरण तथा अस्तित्व स्थापना गर्ने जमर्को सुरु गरिएको हो। भारतमा बसोबास गर्दै आएका मगर समुदाय संगठित भएर कानुङ लाङ्घाली मगर समाजको स्थापना गरेर अभियान शुर...
-
कामदारको गुनासो सुन्न कल सेन्टर ,मन्त्रीले सिधै गुनासो सुन्ने
काठमाडौं मंगलबार चैत्र १९ गते । विदेश गएका नेपाली कामदारले भोग्दै आएका गुनासो र समस्या सिधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष राख्न सिंहदरबारमा कल सेन्टर सेवा सुरु गरिएको छ । कल सेन्टरमार्फत पीडितले राखेको गुनासो तत्काल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले थाहा पाउने व्यवस्था मिलाइएको मन्त्र...
-
कोरिया भाषा परीक्षाका लागि ९३ हजार आवेदन
काठमाडौं सोमबार चैत्र १८ गते । ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९३ हजार ३७६ आवेदन परेको छ । कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि तोकिएको थियो । यही चैत्र ८ गतेदेखि ईपीएस भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । ईपएिस खाशाकाअनुसार अन्तिम दि...
-
मोनाद्धारा श्रीबक्स गुल्मलाई विपद व्यवस्थापन सामाग्री सहयोग
रन्जना श्रेष्ठ बेनी बिहिबार चैत्र १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिले श्रीबक्स गुल्म अर्थुङ्गेलाई विपद व्यवस्थापन र उद्धार सामाग्री सहयोग गरेको छ । मोनाको आर्थिक सहयोगमा खरिद गरिएको सो सामाग्री बिहिबार बेनीमा एक कार्यक्रमका विच प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर हरिकुमार ...
-
युकेमा विविध कार्यक्रम सहित ‘मोना शुभकामना साँझ २०७६’ हुने
युके ,बुधबार चेत्र १३ गते । संयुक्त अधिराज्य बेलायत (युके)मा नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना साँझ–२०७६ हुने भएको छ । म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अर्थात म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी बैशाख १४ (अप्रील २७Þ)गते विविध कार्यक्रम सहित सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । ...