एजेन्सी । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ४९ ला...
अन्तर्राष्ट्रिय
-
-
साउन ६ गतेदेखि खोप लिन जहाज नियमित चीन जाने
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ। चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता ...
-
पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, ९ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ । सो बसमा रहेका अरु ३९ जन...
-
नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत बेरीले दिए बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले बधाई दिएका छन् । मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् । उनले ७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहे...
-
दक्षिण अफ्रिका : हिंसामा ७२ जनाको मृत्यु
एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि उनका समर्थकहरुले देशभर अराजकता र हिंसा मच्चाएका छन् । यसक्रममा मर्नेको संख्या ७२ पुगेको छ । सोमबार राती सोवेटोस्थित सपिङ सेन्टरमा भएको भागदौडमा मात्रै १० जनाको मृत्यु भयो । डर्बनमा भुइँ तलामा लुटपाट मच्चाएपछि आगो लगाइयो । त्यसपछि दोस्रो तलामा रहेकी ...
-
अमेरिकामा जेलबाट रिहा हुने बित्तिकै र्यापरको हत्या, शरीरमा ६४ गोली
एजेन्सी । जेलबाट रिहा भएपछि अमेरिकी ¥यापरले निकै दर्दनाक मृत्यु पाएका छन् । जेल बाहिर कुरेर बसेका अपराधीले उनीमाथि गोलीको वर्षा गरेका छन् । अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भयो । प्रहरीका अनुसार उनको शरीरमा ६४ वटा गोली हानिएको छ । यस्तै घटनापछि प्रहरी अज्ञात हमलाकर्ताको खोजीमा जुटेको छ । स्रोतका अनुसार अमेरिकाका...
-
इराकको कोभिड अस्पतालमा आगलागी : ५० जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिक...
-
कोरियामा नेपाली मजदुरको तलब अब न्यूनतम दुई लाख
दक्षिण कोरिया । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० को...
-
विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ३१ हजार नाघ्यो
एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ३१ हजार ७११ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ६८ लाख ५ हजार ३०१ जना रहेका छन । विश्वभर तीन अर्ब ४३ करोड ६३ ...
-
भारतमा चट्याङ लागेर ११ जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ । स्थानीय प्रहरीलाई उ...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 167
- Next Page »


























