• नेपालको ऐतिहासिक जीत , युएईविरुद्धको टी(२० सिरिजमा पनि कब्जा

    काठमाडौं आईतबार माघ २० गते । नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो। यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २(१ ले आफ्नो कब्जामा पारेको थियो। आइतबार भएको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले जीत हा...

  • नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय श्रृंखला

    काठमाडौं म‌गलबार माघ १४ गते । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो । तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर...

  • कङ्गोको ुनयाँ राष्ट्रपतिु फेलिक्स शिसेकेदी अफ्रिकामा सर्वस्वीकार्य होलान्

    बिबिसि, सोमबार माघ ७ गते । केन्याका राष्ट्रपति उहुरु केन्याटा र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शिसेकेदीलाई बधाई दिँदै शुभकामना सन्देश पठाएका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विवादास्पद राष्ट्रपतीय चुनावमा फेलिक्स् शिसेकेदी निर्वाचित भएको घोषणा गरेपछि अफ्रिकी संघ एयूका नेताहर...