• एसपीपीबारे सत्यतथ्य पत्ता लगाउन समिति बन्नुपर्छ : पोखरेल

    काठमाडौँ । एमालेका वरिष्ठ अध्यक्ष तथा सांसद ईश्वर पोखरेलले एसपीपीबारे सत्यतथ्य पत्ता लगाउन समिति गठनको माग गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा पूर्वउपप्रधान तथा रक्षामन्त्री पोखरेलले एसपीपीबारे कुन मितिमा कसले के गरेका थिए भन्नेबारे स्पष्ट पार्न समिति गठनको माग गनुभएको हो । ए...

  • अन्तर्राष्ट्रिय सम्झौता गर्दा राजनीतिक दलहरुबीच साझा धारणा बनाउनुपर्छ : सांसद अर्याल

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा राजनीतिक दलहरूका बीचमा साझा धारणा बनाउनुपर्ने बताउनुभयो । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा देशका प्रमुख राजनीतिक दलका नेताहरुको सा...

  • सांसदहरुले उठाएका जनसरोकारका विषयबारे प्रधानमन्त्री ज्यू बेखर हुनुहुन्छः सांसद थापा

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद दिलकुमारी थापा (रावल)ले सांसदहरुले उठाएका सवालहरुको जवाफ दिनेगरी प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले राष्ट्र, राष्ट्रियता, परराष्ट्र...

  • मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द

    बेनी । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । स्तरोन्नति भइरहेको मालढुङ्गा–बेनी सडक चौडा गर्न चट्टान काट्नुपर्ने भएकाले दैनिक चार घण्टा बन्द गर्न लागिएको कालीगण्डकी करिडोर बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । न...

  • एसपिपी खारेज गरिन्छः प्रचण्ड

    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने बताउनुभएको थियो । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले एसपिपीजस्तो विषय खारेज गर्नुको विकल्प नरहेको बताउनुभएको हो। 'एसपिपी र एमसीसी केपी ओलीक...

  • एसपीपीमा एमालेले ‘आफैं धामी, आफैं झाँक्री’को जस्तो व्यवहार गर्यो : सांसद पन्थ

    काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गर्नुभएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्थले कोइराला प्रधानमन्त्री भ...

  • नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न सांसद राम कार्कीको आग्रह

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि पहल गर्न आग्रह गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले नेपालको तटस्थ रहने परराष्ट्र नीतिलाई कायम राख्न जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अब यो क्षेत्रलाई शान्ति क्षेत्र बनाउन पहल ...

  • प्रधानमन्त्रीलाई सजग गराउनुपर्छ : भुसाल

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै बताउनुभएको छ । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद भुसालले प्रधानमन्त्री देउवाको भ्रमण अघि उहाँलाई एसएसपी कार्यक्रमको विषयमा संसदीय समितिहरूले...

  • बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

    रोल्पा । एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन्। बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन्। गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अद...

  • प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्यो...