म्याग्दी ।म्याग्दीको गाउँपालिका–८,नागीमा छैटौं अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना र नांगी स्थित हिमाञ्चल माविको सह–आयोजनामा शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रील...
मुख्य समाचार
म्याग्दीमा पाँच सय ८१ जना मतदाता थपिए
म्याग्दी । आगामी फागुन २१ गतेका लाति घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला म्याग्दीमा पाँच सय ८१ जनाले मतदाता परिचयपत्र लागि नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय म्याग्दीका सूचना अधिकारी गोविन्द थापा (सन्देश)का अनुसार , असोज १० गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा बिहिबारसम्म ...
अन्नपूर्ण गाउँपालिकाको समिक्षा तथा सार्वजनिक सुनुवाइ
बेनी ।म्याग्दीकाको अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा बुधवार पोखरेबगरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा तथा चालु आव ०८२÷८३ को प्रथम चौमासिकको समीक्षा गर्नुका साथै सार्वजनिक सुनुवाइ गरिएको हो ।‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर...
धवलागिरी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः धनजनता माविलाई
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा अन्तर माध्यमिक विद्यालय पालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा वडा नम्बर ३ फलीयागाउँ स्थित धजनजता मावि बिजयी भएको छ । गाउँपालिकाको आयोजनामा मंगलबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, तीन कास्य र पाँच वटा रजत पदक जित्दै बिजेता भएको हो ।धनजनताले यसअघि द...
मंगला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित मंगला गाउँपालिकामा बिहीबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाद्वारा २ नम्बर वडा लाम्पाटास्थित खेलमैदानमा आयोजित छैंटौँ संस्करण अन्तर्गत यस वर्षको प्रतियोगिता सञ्चालन गरिएको हो ।नेपाल सरकार, युवा तथा ...
पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक
काठमाडौं । पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाडौं क्याम्पस प्रमुख कवि...
पश्चिम म्याग्दी दरबाङ युथ क्लबको अध्यक्षमा मल्ल
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय पश्चिम म्याग्दी दरबाङ युथ क्लबको छैटौं अधिवेशनबाट अध्यक्षमा नगेन्द्र मल्ल चयन हुनुभएको छ । सोमबार क्लबको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा मल्ल सर्वसम्मत चयन हुनुभएको हो । यस अघि क्लबको अध्यक्ष खिमबहादुर पुन हुनुहुन्थ्यो । ...
फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित भएका छन् । असोज २४ देखि २७ गतेसम्म फुलबारीको पुरुषोत्तम आधारभूत विद्यालयमा हिमालयन परियोजना नेपालको संयोजन र छहारी युवा क्लवको आयोजनामा शिविर सञ्चालन भएको हो ।चार दिनसम्म सञ्चालन भएको शिविरमा दाँतको विभिन्न समस्या...
म्याग्दीमा १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दी । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका अवसरमा अन्तर कर्मचारी हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका सञ्चारकर्मी र कर्मचारीलाई सम्मान गरेर दिवस मनाएको हो ।जिल्ला हु...
बेनीतर्फ आउँदै गरेको बलेरो जिप दुर्घटना
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुइनेमंगलेदेखि बेनी तर्फ आउँदै गरेको बलेरो जिप बेनी नगरपालिका–९ ,स्थित तुसारेपानीमा दुर्घटना भएको छ । बुधबार मध्यान्ह १२ः१५ बजेको समयमा ग २ च ५९३० नम्बरको बलेरो जिप अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहर...


















































