• मन्त्री झाक्रीको अर्थमन्त्रीप्रति आक्रोश : करिब साढे ५ सय योजना ५० लाखको मात्र किन ?

    काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले शहरी विकास सम्बन्धी करिब साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश पोख्नुभएको छ । गृह मन्त्रालयमा सोमबार बसेको विपद् कार्यसमिति बैठकमा बोल्दै मन्त्री झाक्रीले राजनीतिक गफ गर्नका लागि मात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नग...

  • १५.८२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । सेयर बजारको ओरालो यात्रा यस साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तर रह्यो । १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ । बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन । सोमबार २३० कम्पनीक...

  • भ्रष्टाचार गरेको भन्दै एनजीओकर्मीविरुद्ध अख्तियारको मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक एनजीओका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो । रौतहट जिल्लामा रहेको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश र...

  • सडक विभागको हेलचेक्राँइले बाटो भासिँदा दुई यात्रुले ज्यान गुमाए : गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीका कारण पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुहरुले ज्यान गुमाउनुपरेको बताउनुभएको छ । सोमबार गृहमन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले सडक विभागको लापरबाहीका कारण दुई नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभएको हो ...

  • जिल्ला समन्वय समिति बारामा एमाले विजयी

    बारा । जिल्ला समन्वय समिति बाराको प्रमुखमा एमाले उम्मेदवार नरेन्द्र कुमार साह विजयी भएका छन् । साह २० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामदयाल धानुकले ९ मत पाएका हुन् । यस्तै उपसभापतिमा एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५...

  • समयमै मल नआउनुमा वर्तमान मात्रै होइन, पूर्ववर्ती सरकार पनि दोषी छ : सांसद विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले समयमै मल नआउनुमा वर्तमान सरकार मात्रै नभएर पूर्ववर्ती सरकार पनि दोषी रहेको बताउनुभएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो दाबी गर्नुभएको ह...

  • सबै अधिकार केन्द्रमा राखेर संघीयता सफल हुन्न : मन्त्री श्रेष्ठ

    बुटवल । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सुशासन र पारदर्शिता कायम गर्न स्थानीय सरकारलाई निर्देशन दिनुभएको छ । स्थानीय सरकारको सफलता र असफलताले संघीयताको सफलता वा असफलता निर्धारण गर्ने भन्दै उहाँले स्थानीय सरकार भ्रष्टाचारमुक्त हुनुपर्ने धारणा राख्नुभयो । लुम्बिनी प्रदेशका स्थानीय जन...

  • मल अभावबारे देउवा, प्रचण्ड, माधव र उपेन्द्रलाई नै स्पष्टीकरण सोध्नुपर्छ : सुवाल

    काठमाडौँ । सांसद प्रेम सुवालले किसानले मल नपाउनुको कारण प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका सबै नेतालाई स्पष्टिकरण सोध्नुपर्ने माग उठाउनुभएको छ । आज प्रतिनिधिसभामा सम्बोधन गर्दै सुवालले मल नपाउनुको कारण देउवासँगै पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवलाई नै सोध्नुपर्ने बताउनुभएको हो । ‘यसबारे संसदले स्पष...

  • मल ल्याउन नसक्‍ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्छ : बस्नेत

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’ ६० प्रतिशत किसान भएको मुलुक नेप...

  • कृषिमन्त्रीका कारण सरकार र कांग्रेसको बेइज्जत भयो : सांसद चौधरी

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवका कारण सरकार र नेपाली कांग्रेसको आलोचना भएको बताउनुभएको छ । संसदमा नेकपा एमलले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिंदै उहाँले यस्तो धारणा राख्नुभएको हो । ...