• हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुन्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि 'कवि' लेखिदिए हुने बताउनुभएको छ । कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै ओलीले नेपालीहरू जातैले कवि रहेको बताउँदै हरेक नेपाली नामको पछाडि कवि लेखिदिए हुन बताउनुभएको हो । 'मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि हुन...

  • ज्योतिसनिकासहित पाँच जना खेलाडीले यू–१९ विश्वकप छनोट गुमाउने

    काठमाडौं । ज्योतिसनिकासहित पाँच खेलाडीले आईसीसी यू–१९ महिला विश्वकप छनोट गुमाउने भएका छन् । आईसीसीले १५ वर्ष नपुगेका खेलाडीहरुलाई खेल्न अनुमति नदिएका कारण उनीहरुले मलेसियामा आयोजना हुने छनोट खेल गुमाउने भएका हुन् । ज्योतिसनिकासँगै मनिषा चौधरी, सावित्री धामी, प्रतिमा शाह र टिका शाहले छनोट गुमाउने छन् । नेपाल क्रिकेट ...

  • थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २  सय २६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • घाँस काट्न गएकी महिलालाई बाघले लग्यो, खोजिकार्य जारी

    चितवन । भरतपुर महानगरपालिका १३ बाटुली पोखरी सामुदायीक बनमा घास काट्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ। आइतबार दिउँसो २ बजेको समयमा बाटुली पोखरीकी फुलकुमारी बोटेलाई घाले आक्रमण गरेको हो। उनको अहिले खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ। जंगलभित्र जानको लागि हात्तीको व्यवस्थापन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाए...

  • बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

    जुम्ला । जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो । प्र...

  • पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

    पर्वत । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्ष पद सबैमा पुरुष नै निर्वाचित भएका छन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेका थिए । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि उनीहरु...

  • विद्युत सर्ट भएर आगलागी हुँदा १ को मृत्यु, १ घाइते

    चितवन । चितवनमा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर ७ कटहरचोककी ३६ बर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अ...

  • ढुंगा प्रहारबाट घाइते युवकको मृत्यु

    वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाका एक व्यक्तिको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । ठोरी गाउँपालिका–५ सुवर्णपुर बाघमोर्चा बस्ने ३५ वर्षीय प्रवीण पाख्रिनको मृत्यु भएको हो । ढुंगा प्रहारबाट घाइते पाख्रिनको वीरगञ्ज पानीट्याङ्की स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर...

  • नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने

    काठमाडौँ । अन्तरजातिय प्रेमको कारण नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइने भएको छ। जात व्यवस्था उन्मुलन मोर्चाले जेठ १० गते ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा घोषणा गरेको हो। दुई वर्षअघि अन्तरजातिय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वक...

  • नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

    नुवाकोट । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । वैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रति...