बेनी । महिला एसीसी यू-१९ कपमा नेपाल सुपर-४ बाट बाहरिएको छ । शुक्रबार बंगलादेशसँग ९ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो । नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले मात्र १ विकेट गुमाएर ९.५ ओभरमा पूरा गरेको हो । बंगलादेशका लागि फाहोमिदा चोयाले अविजित २६ रन बनाइन् । त्यस्तै मोसाम्मत इभाले १८ रन बनाउँदा सु...
मुख्य समाचार
-
-
नागरिकता कानुनमा सबैलाई समान व्यवहार गरिनुपर्ने माग
काठमाडौँ । महिला अभियन्ताहरुले नागरिकता सम्बनधी कानुनमा सबैलाई समान व्यवस्था गरिनुपर्ने माग गरेका छन् । महिला र पुरुषको नाममा जारी गरिने नागरिकताबीच समानता नभएकाले संविधान संशोधन आवश्यक रहेको उनीहरुको भनाइ छ । गत असार १७ गते मध्यरातमा कांग्रेस र एमालेको गठबन्धनको सरकारको मुख्य एजेन्डा नै संविधान संशोधन रहेको थियो । ...
-
सरकार अहिले ढल्छ, भरै ढल्छ भनेर धारे हात लगाउनेहरू छन्: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाउनु परेको बताउनुभएको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु ...
-
पत्रकार महासंघद्धारा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा
बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । पत्रकारको लागि शिखर इन्स्योरेन...
-
विश्वविद्यालय ‘गोल्ड मेडलिस्ट’लाई निजामती सेवामा सिधै प्रवेश दिउँ : सांसद खनाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालका विश्वविद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थीहरूलाई निजामती सेवामा सिधै प्रवेश गराउनका लागि कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन...
-
एनपिएल विजेताले १ करोड १० लाख पाउने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर...
-
नेपाल पुन मगर समाजको केन्द्रीय अध्यक्षमा गर्वुजा
पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको अध्यक्ष खमबहादुर गर्वुजा पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ।पोखरा सम्पन्न भएको नेपाल पुन मगर समाज केन्द्रिय समितिको दोस्रो राष्ट्रिय महाधिवेशनबाट खमबहादुर पुनमगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको हो । नेपाल पुन मगर समाजको दोस्रो महाधिवेशन प...
-
बसाइँसराइले रित्तियो हिमालपारीको गाउँ
हुम्ला । बसाइँसराइले उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारी भनेर परिचित लिमीको जाङ गाउँ रित्तिएको छ । एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो । यस गाउँका स्थानीय भौतिक सुविधाको खोजीमा काठमाडौँ, सुर्खेत, नेपालगञ्जलगायतका सहरमा बसाइँसराइ गरेपछि गाउँ रित्तिएको हो । यो वर्ष जाङ गाउँमा कोही नभएको त...
-
रामकुमारीदेखि रामचन्द्रसम्मको बढुवा गर्दै माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने भएको छ । शुक्रवार (आज) बस्ने स्थायी कमिटी बैठकमार्फत स्थायी कमिटी सदस्य सङ्ख्या बढाउने औपचारिक निर्णय गर्न लागेको सो पार्टीका नेताहरूले बताएका छन् । दसौँ महाधिवेशनअघि स्थायी कमिटी सदस्य रहेका र दसौँ महाधिवेशनमा पोलिटब्युरो सदस्य भएकाहर...
-
देशभरका पत्रकार चुनावमा व्यस्त
काठमाडौं । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन्। मधेसका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्न...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 1517
- Next Page »


























