• एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिना जिम्मेवारीविहीन

    काठमाडौं  । नेकपा एमालेले पार्टीका तीन जनालाई कारबाही गर्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानका...

  • युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो

    हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले स्रोत साधनको अभावका बिचबाट युवा तथा खेलकुद क्षेत्रको योजनाहरू सञ्चालन गर्नुपरेको गुनासो गर्नुभएको छ। मन्त्रालयको बजेट न्यून रहेकाले युवा तथा खेलकुद क्षेत्रमा पर्याप्त मात्रामा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाउन नसकेको उहाँले बताउनुभयो । ...

  • पोखराको आकाशमा १५ देशका १७ हट एयर बलुन उड्दै

    पोखरा । नेपालमै पहिलोपल्ट पोखरामा पुस ९ देखि १७ सम्म हुने बीवाईडी अन्तर्राष्ट्रिय बलुन महोत्सवमा नेपालसहित १५ देशका १७ वटा हट एयर बलुन उड्ने भएका छन् । नेपालमा हट एयर बलुन सञ्चालन गरिरहेको एकमात्र कम्पनी बलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । बलुन महोत्सवको तयारी अन्ति...

  • मिलन्थाको आक्रमक अर्धशतकमा जनकपुर च्याम्पियन

    काठमाडौं । ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरको टियु मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो। च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपै...

  • मंकीपक्सको संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयले भन्यो- सचेत रहनू

    काठमाडौं । नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी सचेत रहन र मंकीपक्सको मिल्दोजुल्दो लक्षण देखिए तत्काल अस्पताल जान र चिकित्सकको उचित सल्लाह लिन आग्रह गरेको हो। शुक्रबार तनहुँका ३६ वर्षीय पुरूषमा मंकीपक्स संक्रमण पुष्टी भ...

  • एसीसी यू-१९ कप : बंगलादेशसँग हारेपछि नेपाल सुपर-४ बाट बाहिरियो

    बेनी । महिला एसीसी यू-१९ कपमा नेपाल सुपर-४ बाट बाहरिएको छ । शुक्रबार बंगलादेशसँग ९ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो । नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले मात्र १ विकेट गुमाएर ९.५ ओभरमा पूरा गरेको हो । बंगलादेशका लागि फाहोमिदा चोयाले अविजित २६ रन बनाइन् । त्यस्तै मोसाम्मत इभाले १८ रन बनाउँदा सु...

  • नागरिकता कानुनमा सबैलाई समान व्यवहार गरिनुपर्ने माग

    काठमाडौँ । महिला अभियन्ताहरुले नागरिकता सम्बनधी कानुनमा सबैलाई समान व्यवस्था गरिनुपर्ने माग गरेका छन् । महिला र पुरुषको नाममा जारी गरिने नागरिकताबीच समानता नभएकाले संविधान संशोधन आवश्यक रहेको उनीहरुको भनाइ छ । गत असार १७ गते मध्यरातमा कांग्रेस र एमालेको गठबन्धनको सरकारको मुख्य एजेन्डा नै संविधान संशोधन रहेको थियो । ...

  • सरकार अहिले ढल्छ, भरै ढल्छ भनेर धारे हात लगाउनेहरू छन्: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाउनु परेको बताउनुभएको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु ...

  • पत्रकार महासंघद्धारा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा

    बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो । पत्रकारको लागि शिखर इन्स्योरेन...

  • विश्वविद्यालय ‘गोल्ड मेडलिस्ट’लाई निजामती सेवामा सिधै प्रवेश दिउँ : सांसद खनाल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालका विश्वविद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थीहरूलाई निजामती सेवामा सिधै प्रवेश गराउनका लागि कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन...