दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । लायन्स क्लब अफ बेनी लभ्ली हिलको आयोजना, रघुगंगा गाउँपालिका–४ दग्नामको सहआयोजक र दिगो क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा यही चैत्र ११ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । उक्त स्व...
मुख्य समाचार
-
-
मतदाताको समस्या र गुनासो सुन्न अर्मन गाउँ पुगे सांसद गर्बुजा
म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले मतदाताको समस्य र गुनासो सुन्न मंगला गाउँपालिका–५,अर्मन गाउँको घरदैलोमा पुग्नुभएको छ । बुधबार मतदातालाई धन्यवाद तथा विकास निर्माण सहितका स्थानीयका विभिन्न गुनासो सुन्न वडाका विभिन्न टोल बस्तीमा पुगेर स्थानीय तथा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका बारेमा छलफ...
-
बेनीमा अव्यवस्थित तार हटाउन शुरु
बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन अव्यवस्थित तार हटाउन थालेको जनाएको छ । नगरप्रमुख स...
-
क्यान्सर पीडित कृष्णकाे उपचारार्थ बहराइनबाट आर्थिक सहयोग,अझै ३० लाख आवश्यक
म्याग्दी । बहराइनमा रहेका दग्नामीहरुकाे साझा संस्थाद्धारा क्यान्सर पीडितको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराइएकाे छ । म्याग्दीकाे रघुगंगा गाउँपालिका–४ ,दग्नाम हाल अष्ट्रेलियमा उपचारको क्रममा रहनु भएकी क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका उपाध्यक्ष मिलन गर्बुजाको संयोजत्वमा संकलित ३८ हज...
-
स्ववियु निर्वाचनः मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी
बेनी । म्याग्दीको मंगला शिक्षा क्याम्पसमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गर्नुभयो भने नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाउनुभएको छ ।...
-
उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित
काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइ...
-
चैत्र १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका हुन् । शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् । प्रधानमन्त्री दाहालले सबै दलहरुसँग बसेर सत्ता वि...
-
उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै
काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। बि...
-
बेनी–जोमसोम सडकमा दैनिक पाँच घण्टा यातायात बन्द
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दी...
-
आजपर्यन्त बिर्सन नसकेको एउटा नाम रुपः “जगत खड्का”
म्याग्दी । गतेमितिको त सम्झना रहेन, २०५८ सालको श्रावण महिना, शुक्रबारको कुरा थियो । तत्कालीन गाविस अध्यक्ष हरिकृष्ण श्रेष्ठजीको पहलमा एउटा अन्तरक्रिया को आयोजना गरिएको थियो । विषय थियो –स्कूल पाठशालाको नयाँ प्रबन्ध सम्बन्धी । बेनीको साँघुरो जमिन । कोचाकोच गरेर बसे पनि कति नै मान्छे पो अट्थे र ? उसै पनि सुविधा सम्पन्न ...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 1495
- Next Page »