• पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि किसानी माविलाई

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सम्पन्न गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा ...

  • जगमगाउँदो ब्याटिङमा जनकपुरको दोस्रो जित

    काठमाडौँ —अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्‍यो । जनकपुरले १ सय ४२ रनको लक्ष्य १५.१ ओभरमा पूरा गर्‍यो । जनकपुरको यो ल...

  • नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने

    नेपालगन्ज - नेपालगन्जमा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना लागेको हो । नेपाली राष्ट्रिय महिला टोलीको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभएको छ। लुम...

  • ११ महिनामा नेपाल आए १० लाख बढी पर्यटक

    काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो । पर्यटक आगमनको यो संख्याले पर्यटन उद्योगमा उत्साह...

  • नेपालको ब्लाइण्ड क्रिकेट विश्वकप यात्रा सेमिफाइनलमै टुङ्गियो

    काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल  पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाउनुभयो भन...

  • ब्लाइण्ड टी२० विश्वकपको सेमिफाइनलमा नेपालले पाकिस्तानसँग खेल्दै

    काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज सेमिफाइनल खेल खेल्दै छ । मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल बिहान पौनेे १० बजेदेखि सुरू हुनेछ । नेपालले लिग चरणमा दुई जित र तीन हारसहित ४ अंक र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित श...

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्याज्योति माविलाई

    बेनी ।पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्याज्योती मावि मल्लाज प्रथम भएको छ । शनिबार सम्पन्न भएको गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विद्याज्योतिले १४ स्वर्ण, ९ रजत र २ काँस्य पदक हात पारेको थियो भने न्यु होराइजन आवसीय माविले ६ स्वर्ण, ७ रजत र ५ काँस्य ...

  • विराटनगरमाथि जनकपुरको सहज जित

    काठमाडौँ —लाहिरु मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकप...

  • एनपिएल आजबाट, पहिलो दिन एक खेल हुँदै

    काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट सुरु हुदैछ । लिगको पहिलो दिन एक खेल आयोजना हुदैछ । आजको खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार मध्यान्ह १२ः१५ बजे कीर्तिपुरमा रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा...

  • रवि लामिछानेसँग आज चार घन्टा बयान, आइतबार पनि लिइने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं सरकारी वकिल कार्यालयले शुक्रबार चार घन्टा बयान लिएको छ। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन आरोपमा लामिछानेमाथि शुक्रबार बयान भएको हो। आज चार घन्टा बयान भयो, थप आइतबार लिछौं,’ स्रोतले भन्यो। शुक्रबार बिहान १० बजेदेखि अप...