म्याग्दी । नेपाल मगर संघ रघुगंगाको दोस्रो अधिवेशन मौवाफाँटमा सम्पन्न भएको छ । शनिबार नेपाल मगर संघ रघुगंगाको आयोजनामा सम्पन्न दोस्रो अधिवेशनले रोसन पुन मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा सबिना पुन मगर, सचिवमा रविन्द्र गर्बुजा मगर, कोषाध्यक्षमा मञ्ज...
मुख्य समाचार
-
-
घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली
पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले य...
-
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो
टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ। भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु...
-
टर्की–सिरिया भूकम्पबाट मर्नेको सङ्ख्या १३ सयमा बढी
बेरुत, माघ २३ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । चार रेक्टर स्केलभन्दा बढी मापन गरिएका भूकम्प करिब पाँच दर्जन गइसकेका छन् । पराकम्पनकै बीचमा ७.८ र ७.५ रेक्टर स्केलका भूकम्पहरू गइसकेका छन् ।अहिलेसम्म सो क्षेत्रमा नि...
-
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद् तमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको सुभकामना समेत दिए । आइतबार उपाध्यक्षमा अर्याल...
-
सरकारबाट बाहिरिने रास्वपाको निर्णय ,मन्त्रीहरुले आजै राजीनामा दिने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि पार्टीका सभापति रवि लामिछानले जानकारी दिनुभएको हो । सभापति लामिछानेका अनुसार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय...
-
प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण (तस्बिरहरू)
म्याग्दी ।‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आज (आइतबार) २५औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी स्थापना दिवस मनाएको हो । प्रेस चौतारी...
-
म्याग्दीमा निर्माणाधिन १९ ठूला आयोजना अलपत्र
म्याग्दी । म्याग्दीमा सञ्चालित ठुला आयोजनाहरु अलपत्र परेका छन् । निर्माण व्यवसायिको ढिलासुस्ती र लापरवाहिको कारण म्याग्दीका विकास निर्माण योजनाहरु अलपत्र परेका हुन् । विकासमा पछि परेको म्याग्दीमा विकास योजना नै नभित्र्ने समस्या रहेको सन्दर्भमा त्रिभिएका विकास निर्माण योजना समेत अलपत्र पर्न थालेपछि म्याग्दीबासी चिन्तित ...
-
मंगलाको बाबियाचौरमा नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप हुने
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप–२०७९ हुने भएको छ। मंगला गाउँपालिका भलिबल संघको आयोजनामा आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिता संचालन हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो...
-
सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती
म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाईले यात्रु लाई सास्ती भएको छ । सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । २०७८ जेठ महिनामा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ । मंग...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 1495
- Next Page »