• ८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ औं जन्मोत्सवको अवसरमा दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । च्युरीबोटका टिकप्रसाद पुन र दिलमाया पुन दम्पत्तीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोट स्थित सिद्धार्थ माविलाई एक लाख ८५ हजार ५५५ रपैयाँ सहयोग गर्नुभएको छ । भने सोही विद्यालयलाई ...

  • आदिवासी जनजाति महासंघको अध्यक्षमा म्याग्दीका मनमोहन छन्त्यालको उम्मेद्वारी घोषणा

    बेनी । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा म्याग्दीका मनमोहन छन्त्यालले उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन यही चैत ५ र ६ गते काठमाडौंमा हुँदैछ ।शुक्रबार महासंघको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका छन्त्याल संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । लामो समयदेखि ने...

  • म्याग्दी कांग्रेसको दोस्रो चरणको चुनावी अभियान पाचौ दिनमा प्रवेश

    म्याग्दी, ७ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको चुनावी अभियान पाँचौँ दिनमा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार धवलागिरी गाउँपालिकाका विभिन्न वडाहरूमा व्यापक चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । https://www.youtube.com/w...

  • म्याग्दीमा निर्वाचन नजिकिएसँगै उम्मेदवार घरदैलो अभियानमा व्यस्त

    म्याग्दीमा, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दी जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त देखिएका छन् । नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर...

  • प्रथम पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक

    दरबाङ ।मगर समुदायको मौलिक संस्कृति पुर्ख्यौली सोरठीको संरक्षण ,प्रवर्द्धन र हस्तान्तरण गर्ने उदेश्यले म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङमा सम्पन्न प्रथम मालिका गाउँपालिका स्तरीय पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।मगर समुदायकको महान पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघले आयोजनामा बिहिवा...

  • प्रथम पुख्र्यौली नृत्य प्रतियोगिताको उपाधि बिमको तल्लो गाउँलाई

    दरबाङ । मगर समुदायको महान पर्व माघे संक्रान्तिको अवसर पारेर म्याग्दीको मालिका गाउँ पालिका–६, दरबाङमा संचालित भएको प्रथम मालिका गाउँपालिका स्तरीय पुर्खौली नृत्य प्रतियोगिता सम्पन्न भएको छ।मौलिक पुख्र्यौली नाचको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल मगर संघ मालिका गाउँपालिका समितिको आयोजना तथा मगर संघ जिल्ला समन्वय...

  • साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा

    दरबाङ ।म्याग्दीको गाउँपालिका- ६, दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार दरवाङमा भएको साधारणसभामा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीले नाफा गर्ने मात्र नभएर व्यवसायीक बन्नु पर्ने बताउनुभयो । सहकारीले श्रम सँगै प्रविधिको पनि प्रयोगमा ल्...

  • देविस्थानकी सीमाले पाइन आमाको नामबाट पहिलो नागरिकता

    बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐ...

  • जलविद्युत आयोजनामा भएकाे अवरोध हटाउनुपर्नेमा जोड

    बेनी । मोटरेबल पुल निर्माणको विवादका कारण धवलागिरी गाउँपालिकाका सरोकारवालाहरुले दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहिबारदेखि बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।मालिका गाउँपालिका वडा नम्बर५ र धवलागिरी गाउँपालिका वडा नम्बर ७ को सिमाना दाङखोलामा विगत ६ बर्षदेख...

  • म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

    म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हाँसिल...