
मालिका गाउँपालिकाको आठौं गाउँसभा
बेनी ।म्याग्दीको मालिका गाउँपालिकाको ८ औं गाउँसभाले महत्वपूर्ण ऐन, कार्यविधि, नियमावली र निर्देशिका अनुमोदन गरेको छ। बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको गाउँसभाले १ ऐन १२ कार्यविधि, १ नियमावली र १ निर्देशिकालाई…