मालिका गाउँपालिका Archives - Page 2 of 25 - Myagdi News

thumbnail

घाइते गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि पोखरा लगियो

शनिबार असार २७ गते । शुक्रबार धवालगिरी गाउँपालिका –६ मराङमा गएको पहिरोमा परी घाइते भएकी ६ महिनाको गर्भवती महिलालाई हेलिकप्टर मार्फत शनिबार उद्धार गरिएको छ । उद्धार गरिएको महिलाको स्वास्थ्य अवस्था गम्भिर…

thumbnail

पहिरो अपडेट ः बिममा एकै परिवारका चार जनाको शव भेटियो

बेनी ,शनिबार असार २७ गते ।म्याग्दीको मालिका गाउँपालिका–७, बिममा पहिरोमा परेर हराइरहेका ९ जना मध्य चार जनाको शव भटिएको छ । शुक्रबार विहानदेखी पहिरोमा परेर हराइरहेका सोही बिमका ३० बर्षिय बिरबहादुर नेपाली…

thumbnail

म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ पुग्यो,३० जना अझै बेपत्ता

अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।बिहिबार राती देखि परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोमा परेर म्याग्दीमा ३० जना बेपत्ता भएका छन । दुई जनाको मृत्यु भएको छ भने ७…

thumbnail

बिममा पहिरोमा परेर ९ जना बेपत्ता

बेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको मालिका गाउँपालिका–७ बिमका विभिन्न ठाउँमा खसेको पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान बस्ती माथिबाट खसेको पहिरोमा परेर मालिका –७ बिमका दुले, नौरुङ्ग,…

thumbnail

धार्मिक तथा पर्यटकीय स्थल ‘मालिका’ जाने पदमार्ग निर्माण

बेनी ,विहिबार असार २५ गते ।म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीर जाने पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत मार्फत सो पदमार्ग निर्माण गरिएको हो ।…

thumbnail

मालिकामा खानेपानी पु¥याउन पाइप बिछ्याउन सुरु

अमित बिश्वकर्माबेनी ,मंगलबार असार २३ गते ।म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीरमा नियमित खानेपानीको सुबिधा पु¥याउनका लागि पाइप बिछ्याउने कार्य सुरु भएको छ । आइतबार देखि रघुगंगा गाउँपालिका – ६ ठाडाखानीको टापु…

thumbnail

दरबाङ्गका घरधनीद्धारा एनएमबी लघुवित्त वित्तिय संस्थालाई एक महिनाको घरभाडा छुट

बेनी ,आइतबार असार २१ गते ।म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ्गका घरधनी तमबहादुर र श्रीमती गौमती पुनले एनएमबी लघुवित्त वित्तिय संस्था लि. दरबाङ्ग शाखालाई एक महिनाको घर भाडा छुटको घोषणा गर्नुभएको छ ।नेपाल सरकारले कोरोना…

thumbnail

म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण

बेनी ,मंगलबार असार १६ गते ।म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । सोमबार उपचारका लागि बेनी अस्पताल आएका बेनी नगरपालिका–६,अर्थुङ्गेकी ४५ बर्षिया महिला र मालिका गाउँपालिका– ५ का…

thumbnail

म्याग्दीका थप चारजना कोरोना जितेर घर फर्किए,आज दुईजना थपिएसँगै संक्रमितको सङ्ख्या १६ पुग्यो

बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप चार जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । भारत तथा दुबईबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका चार…

thumbnail

मालिका गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित (बजेटको पूर्णपाठ सहित )

बेनी ,विहिबार असार ११ गते ।म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७७÷०७८ को बजेट पारित गरेको छ । बुधबार गाउँपालिकाको गाउँपालिकाको केन्द्र दरबाङ्गमा सम्पन्न सातौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष खर माया विटालुले प्रस्तुत…