म्याग्दी । बानियाँ बन्धु समाज जिल्ला समिति म्याग्दीको शनिवार बेनीमा ३०औं वार्षिक साधारणसभा तथा १२औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शिव बानियाँको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय बानियाँ बन्धु समाज म्याग्दीको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।अधिवेशनबाट समाजको उपाध्यक्षमा गणेशबहादुर बानियाँ, सचिवमा सुर...
म्याग्दी
-
-
बेनीबाट दुई जना युवा सम्पर्कविहिन
म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा शनिबार रातिदेखि दुई युवा सम्पर्कविहिन हुनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका– २,भगवतीका ३६ वर्षीय एक कुमार रिजाल र बेनी नगरपालिका–६,जामुनाखर्कका २५ वर्षिय हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन हुनुभएको हो । सम्पर्कविहिन हुनुभएका दुवैजनाको अवस्था अझै अज्ञा...
-
पहिरोले बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध
म्याग्दी । म्याग्दीको सडक बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध बनेको छ । सोमबार दिउँसो बेनी–दरबाङ सडक खण्ड अन्तर्गत जिल्लाको मंगला गाउँपालिका–२,खहरेखोला स्थित सडक माथिबाट खसेको सुख्खा पहिरोको कारण सडक अवरुद्ध बनेको हो । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ठुलो पहिरोको खसेकोले खुल...
-
गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित
पोखरा ।गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायक...
-
बेनपा–४ मा रास्वपा गठन , सभापतिमा कार्की
बेनी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको बेनी नगरपालिका–४, सिंगाको प्रथम वडा अधिवेशनबाट मान बहादुर कार्की (रमेश)को सभापतित्वमा वडा समिति गठन भएको छ। आइतबार सिंगामा भएको भेलाबाट उपसभापतिमा उमेश केसी, सचिवमा अजय खड्का,सदस्यहरूमा बिष्णु घले, सुक बहादुर गुरुङ, सन्तोष बानियाँ, टेक बहादुर बानियाँ, कुल बहादुर गुर...
-
म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौं : जुग्जाली
दरबाङ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य, गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जालीले म्याग्दीका जनता र माओवादीका कार्यकर्ताहरुको शिर ठाडो हुने गरी काम गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र १(२) को आइतबार दरवाङमा भएको बैठकमा सम्बोधन गर्दै उक्त प्रदेश क...
-
सभापति रवि लामिछानेले सुरु गरेको विकास र समृद्धिको अभियान रोकिनु हुँदैन : प्रमुख सचेतक परियार(भिडिओ)
म्याग्दी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन पुराना पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। विभिन्न समयमा पुराना पार्टीले गरेको आन्दोलन र योगदानका कारण देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँको भनाइ थियो। आइतबार बिहान बेनीमा ...
-
माओवादीले म्याग्दी–काली जनभेटघाट अभियान चलाउने, किसान माओवादीमा फर्किए
बेनी । नेकपा (माओवादी केन्द्र)ले जिल्ला स्तरमा म्याग्दी–काली जनभेटघट अभियान सञ्चालन गर्ने भएको छ ।बेनी स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले प्रदेशसभाको निर्वाचन क्षेत्र (१) र (२) मा दुई वटा समूह बनाएर भदौ १५ देखि तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संगठन ...
-
बेनीबाट बगरफाँट जादै गरेको अटो दुर्घटनामा दुई जना घाइते ,अवस्था सामान्य
बेनी । म्याग्दी सदरमुकाम बेनीदेखि बेनी नगरपालिका–२,बगरफाँट तर्फ जादै गरेको अटो सोही वडाको बाङ्गेरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राति करिब ८ : १५ बजेको समयमा ग.प्र. ०२००१ ह००२० नम्बरको अटो अचानक अनियनियन्त्रित भई दुर्घटना हुँदा बेनपा–२,निवासी २० वर्षिय चालक सुशिल कुँवर र अटोमा सवार बेनपा–३ ,भकिम्लि...
-
कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण
बेनी । नेपाली कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई नेतृत्व विकास ,युवा ,रोजगार र क्षमता विकास सम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभागकाको आयोजना र कांग्रेस म्याग्दीको प्रशिक्षण शाखाको व्यवस्थापनमा नेता तथा कार्यकर्तालाई एक दिने प्रशिक्षण दिइएको हो । प्रदेश सभा सदस्य सांसद समेत ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 293
- Next Page »


























