• म्याग्दीमा प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृती दिवस मनाइयो

    बेनी । म्याग्दीमा नेपालका प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृती दिवस मनाइएको छ । नेपाल मगर विद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बेनीको विरेन्द्र चोकमा दिप प्रज्वलन गरेर स्मृती दिवस मनाइएको नेपाल मगर विद्यार्थी संघ,गण्डकी प्रदेश सचिव एवं जिल्ला सचिव समिर रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुस...

  • ‘मिडिया सोसाईटी अवार्ड’पत्रकार बानियाँलाई (तस्बिर सहित)

    म्याग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँ ‘मिडिया सोसाईटी अवार्ड–२०७७’ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको चौथो वार्षिक साधारणसभाका अवसरमा विहिबार बेनीमा आयोजित एक कार्यक्रमका विच सात हजार १५० रुपैयाँ र प्रमाणपत्र सहित बानियाँ सम्मानित हुनुभएको हो । सोसाईटीका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य ...

  • असंवैधानिक कदम र प्रतिगमन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन (फोटोफिचर)

    बेनी ।नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ताहरु बजारमा झरेका थिए ।       विरेन्द्रचोकबाट सु...

  • म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कटुवाल

    म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटृवाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।शनिबार राति सम्पन्न संघको २७औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट कटुवालको अध्यक्षतामा सर्वसम्मतिले कार्यसमिति चयन भएको हो । कटुवाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुवि...

  • पत्रकारद्धय सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानित (तस्बिर सहित)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा हरिकृष्ण गौतम र सन्तोष गौतमलाई सम्मान गरेको छ । सम्मानित पत्रकार हरिकृष्ण र सन्तोषलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले २५ हजा...

  • राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्धारा म्याग्दी उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन (फोटो फिचर)

    बेनी ।म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन सुरु भएको छ । जिल्लाको सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिबार सुरु भएको कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ ।   उहाँले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएक...

  • नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा मालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले जिल्लाको मालिका गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि ओलीको प्रतिगामी कदमका विरुद्धमा नेकपाको प्रचण्ड नेपाल पक्षले आन्दोलन र कार्यकर्ता भेला तथा प्रश...

  • बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रेग्मी

    बेनी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभा तथा १० औं अधिबेशनले रेग्मीको अध्यक्षमा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो । संचालक समितिको उपाध्यक्ष रमेश गि...

  • नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा रघुगंगामा अगुवा कार्यकर्ता भेला (फोटो फिचर)

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले रघुगंगा गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न गरेको छ । नेकपा रघुगंगा गाउँपालिका कमिटीका सचिब हरि भण्डारीको अध्यक्षतामा भएको भेलालाई नेकपा म्याग्दीका अध्यक्ष एवम संविधान सभा सदस्य गोविन्द पौडेलले प्रधानमन्त्री ओली लामो ...

  • आम हड्तालले म्याग्दी ठप्प (फोटो फिचर)

    बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड(माधव पक्षले आहृवान गरेको आमहड्तालको प्रभाव म्याग्दीमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा संसदीय सुनुवाईविनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधव समूह...