बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले दोस्रो पटक संसद बिघटन हुनुलाई २०७७ पुष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेको छ । माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले विज्ञप्ति जारी गर्दै २०७८ जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डा...
म्याग्दी
-
-
म्याग्दीमा एकैदिन थपिए १७२ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा आइतबार थप १७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा ७६ जना , मंगला गाँउपालिकामा ६जना , रघुगंगा गाँउपालिकामा ३१ जना, अन्नपूर्ण गाँउपालिकामा १जना, मालिका गाँउपालिकामा २७जना र जलजला गाउँपालिकाका ४ जना गरी १४५ जना (पिसिआर विधिबाट) र बेनी...
-
म्याग्दीमा १७ गते सम्म लम्बियो लकडाउन
बेनी । म्याग्दीमा लकडाउन (निषेधाज्ञा) आगमी जेठ १७ गतेसम्म लम्बिने भएको छ । यस अघि बैशाख ३१ गतेदेखी जारी लकडाउन भोली सोमबार सकिदैछ । जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको भर...
-
म्याग्दीमा थपिए ११९ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा शनिवार थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमाजिल्लाको बेनि नगरपालिकामा ३७ जना , मंगला गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा ४९ जना, अन्नपूर्ण गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा ११ जना र जलजला गाउँपालिकाका ३ जना गरी १०४ जना (पिसिआर विधि...
-
म्याग्दीका पाँच गाउँपालिका सहित गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड
पोखरा । म्याग्दीका पाँच वटा गाउँपालिका सहित गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । मुख्यमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रतिपालिका ५÷५ लाख रुपैयाँ दरले दिने निर्णय गर्नुभएको हो । सो निर्णय अ...
-
म्याग्दीमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा विहिबार थप ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा ६ जना , मंगलामा गाँउप...
-
म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि,निको भए २९
बेनी । म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धवलागिरी गाँउपालिकामा ९ जना र पर्वतको जलजला गाउँपालिकामा २ जना गरी ३६ जना (पिसिआर विधिबाट) र बेनी नगरपालिकामा १ जन...
-
म्याग्दीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि ,निको भए ६०
बेनी । म्याग्दीमा मंगलबार थप २७ जनामा कोरोना संक्रमणको पुष्ठी भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा मंगला गाउँपालिकाका १६ जना, अन्नपूर्ण गाउँपालिाका ३ जना , बेनी नगरपालिकाका २ जना, मंगला गाउँपालिकाका १ जना, मालिका गाउँपालिका १ जना ,रघुगंगा गाउँपालिकाका १ जना, धवलागिरी गाउँपालिकाका १ जना र जलजला ...
-
बेनी अस्पतालमा अक्सिजन सहितको २० शय्याको आइसोलेसन सञ्चालन (तस्विर/भिडिओ)
बेनी । म्याग्दीको बेनी अस्पतालमा कोरोना संक्रमित विरामीको उचारको लागि अक्सिजन सहितको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुनथालेपछि अस्पतालको निर्माणधिन भवनमा तयार पारिएको २० बेड क्षमताको आइसोलेसन कक्षा आइतबार देखि सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारको १५ लाख र...
-
म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिए,एकको मृत्यु
बेनी । म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकामा २ जना,पर्वतको जलजला ठेगाना भई बेनीमा बसोबास गर्ने २ जना,मंगला गाउँपालिपालिकामा ४ जना ,अन्नपुर्ण गाउँपालिकामा २ र रघुगंगा गाउँपालिकामा १ जना थपिएका छन् । संक्रमित सबै एन्तिजेन विधिबाट परिक...









