म्याग्दी । मिडिया सोसाईटी अवार्ड-२०८१´बाट यस वर्ष पत्रकार कमल खत्री सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको शुक्रबार साँझ बेनी नगरपालिका -४, सिंगा स्थित हरियाली ग्रुपको सभाहलमा आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा खत्रीलाई दश हजार ६ सय पचास रुपैयाँ, सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिए...
म्याग्दी
-
-
म्याग्दीले यो वर्ष ३० कराेडभन्दा धेरैकाे सुन्तला बेच्दै
बेनी । ग्रामीण भेगका बस्तीसम्म सडक पहुँच पुगेपछि सुरु भएको व्यावसायिक सुन्तला खेतीका कारण म्याग्दीमा यो वर्ष सुन्तलाबाट मात्रै ३० करोडभन्दा बढी आम्दानी हुने प्रक्षेपण गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप नरहेका कारण यति आम्दानी हुनसक्ने प्रक्षेपण गरेको हो । कृषि ज्ञान केन्द...
-
आठौं म्याग्दी महोत्सवको तयारी तीब्र
बेनी । म्याग्दीको बेनीमा यहि पुस २८ देखि माघ ८ गते सम्म आयोजना हुने आठौं म्याग्दी महोत्सवको तयारी तिव्र पारिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुने महोत्सवको तयारीमा मुल आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघ जुटेको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्...
-
महभीरको रितुङमा एक घरमा आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित रितुङमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार साँझ ६:४० बजेको समयमा स्थानीय भीम गुरुङको दुई तले कच्ची ( ढुङ्गा र माटोले बनेको ) घरमा आगलागी हुँदा घर भित्र रहेका सम्पूर्ण लत्ताकपडा ,मौरीको ५ घार , खाद्यान्न सामाग्री , नगद दुई लाख , आधा तोला सुन...
-
मोना खुल्ला फोटो प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण
बेनी । प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मोना खुल्ला फोटो प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जित्नुभएको छ । म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगि...
-
मालिकामा १६ औं गाउँसभाबाट दुई करोड ७२ लाख बजेट पारित
बेनी । म्याग्दीको मालिका गाउँपालिको १६औं गाउँसभा सम्पन्न भएको छ । आइतबार दरबाङको छ्यारछ्यारेमा सम्पन्न गाउँसभाको १६औं अधिवेशनबाट थप दुई करोड ७२ लाख रुपैयाँ बजेट पारित गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट रु. दुई करोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको रु. एक करोड २० लाखमध्ये गाउँपालिकाको लागत सहभागिता...
-
म्याग्दीका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व
म्याग्दी । म्याग्दीका ६ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा तेस्रो पालिका स्तरीय सम्मेलन मार्फत नेतृत्व चयन गरिएको हो । गत मङ्सिर दोस्रो साता बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकको निर्णय अनुसार, जिल्लाको ६ वटै स्थानीय तहमा सम्मेलन गरिएको र सबै ...
-
न्यू धौलागिरि सहकारीको २५ औं वार्षिक साधारणसभा (तस्बिरहरु)
बेनी ।न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधवार २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५६ सालमा स्थापना भएको सहकारीमा गत वर्षसम्म शेयर पुँजी आठ करोड ३९ लाख ८८ हजार पाँचसय रुपैयाँ र लगानी ६० करोड ८९ लाख ३९ हजार एकसय ७९ रुपैयाँ रहेको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी ...
-
म्याग्दी सहकारीको १७औं वार्षिक साधारणसभा
बेनी । राजधानी काठमाडौंको गोंगबुचोक स्थित कार्यालय रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिक साधारणसभा संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य माननीय खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको छ । आज भन्दा १८ वर्ष पहिला काठमाडौंमा स्थापित म्याग्देलीहरुको पहिलो वित्तिय संस्था यस म्याग्दी सहका...
-
समयमै सम्पन्न नभएका आयोजनाहरूको म्याद थप नभई कालोसूचीमा राखिन्छ : सांसद गर्बुजा
बेनी । म्याग्दी जिल्लामा सञ्चालित ठूला विकास आयोजनाको पटक–पटक म्याद थप गरिएको समयमा सम्पन्न हुन नसकेको अवस्थामा अब तोकिएको समयमा सम्पन्न नभए म्याद थप नगर्न सम्बन्धित निकायलाई दवाव दिएको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले बताउनुभएको छ । पटक–पटक म्याद थप गर्दा ठूला योजनाहरु बषौंदेखि अलपत्र परेको अवस्थामा अब थ...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 279
- Next Page »