• बन्दको प्रभाव ः कतै आंशिक कतै पूर्ण

    धु्रबसागर शर्मा /म्याग्दी ,सोमबार जेठ १३ गते । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण म्याग्दी सहित साविकको धौलागिरिका बागलुङ,पर्वत र मुस्ताङ जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण कतै आंशकि प्रभाव परेको छ भने कतै पूर्ण प्रभाव परेको देखिएको छ । सडकमा गाडी चलेका छैनन् भ...

  • राम्चे सहित एकै दिन तीन ठाउँमा काँग्रेसको जागरण अभियान

    म्याग्दी, सोमबार जेठ १३ गते । नेपाली काँग्रेस म्याग्दील राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ ।...

  • निर्माणाधिन मोटरेवल पुल बाढीले बगायो

    बेनी , शनिबार जेठ ११ गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा निर्माणाधीन मोटरेबल पुल शनिबार दिउसो आएको बाढीले बगाएको छ । निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले बगाउँदा रु तीन करोड बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको...

  • बेनी नगरपालिकाबाट सञ्चालित विकासका योजनाहरुको स्थलगत अनुगमन

    प्रताप बानियाँम्याग्दी, शुक्रबार जेठ १० गते – म्याग्दीको बेनी नगरपालिकाको कार्यालयबाट चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित विकासे योजनाहरुको अनुगमन सुरु भएको छ । नगरपालिकामार्फत विभिन्न वडामा सञ्चालित वार्षिक कार्यक्रम तथा योजनाहरुको स्थलगत अनुगमन गरिएको हो । यसैक्रममा बिहीबार बेनी नगरपालिका–५, पुलाचौर ...

  • मालिकामा पत्रकारिता तालिम सुरु

    दरवाङ ,शुक्रबार जेठ १० गते । मालिका गाउँपालिका ६ दरबाङ्गमा शुक्रबारदेखि आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । म्याग्दी मिडिया सोसाईटीको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा मालिका गाउँपालिकाको ७ वटा ...

  • सामुहिक बलात्कारमा संलग्न तीन अभियुक्त पक्राउ

    म्याग्दी ,बिहिबार जेठ ९ गते । १५ बर्षिया बालिका माथि सामुहिक बलात्कार भएको छ । बेनी नगरपालिका– ४ डाँडाखेतकी बालिका माथि तीन जनाले सामुहिक बलात्कार गरेका हुन् । जेठ ७ गते राती करिब १२ बजे घरबाट शौचालय जान घरबाहिर निस्किएकी बालिका माथि सामुहिक बलात्कार गर्ने तीन जनालाई नै पक्राउ गरि सार्वजनिक गरिएको छ । जिल्ला ...

  • तीनवटा स्थानीय तहका जनप्रतिनिधिबीच अन्तक्रिया

    बेनी ,मंगलबार जेठ ७ गते ।म्याग्दीको सदरमुकाम बेनीमा सोमबार तीनवटा स्थानीय तहका जनप्रतिनिधिहरुबीच अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको कार्यालयमा पोखरा महानगरपालिका र बेनी नगरपालिका तथा झापाको बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका बिचमा अन्तत्र्रिmया गरिएको हो । कार्यक्...

  • म्याग्दी कारागारका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण

    प्रताप बानियाँ म्याग्दी, बुधबार जेठ १ गते । म्याग्दी कारागारमा विभिन्न शीर्षकमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा मङ्गलबार कैदीबन्दीलाई लक्षित गरेर क्षयरोगसम्बन्धी माइक्रोस्कोपिक क्याम्प र मानसिक स्वास्थ्य परीक्षण तथा सुगर जाँच गरिएको हो । ...

  • ‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’ थापालाई

    बेनी, बुधबार जेठ १ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’बाट प्रहरी हवल्दार अंगबहादुर थापालाई सम्मान गरेको छ । जिल्ला कारागार कार्यालय म्याग्दीमा सुरक्षा गार्ड दरबन्दी भई हाल अस्थायी प्रहरी बिट मङ्गलाघाटमा कार्यरत हवल्दार थापालाई मङ्गलबार सम्मान गरिएको हो । जिल्ला प्रहरी कार्या...

  • सिपमूलक व्यवसायका लागि आधारभूत व्युटीपार्लर तालिम

    प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख ३१ गते । सिपमूलक व्यवसाय सञ्चालन गर्नका लागि म्याग्दीको सदरमुकाम बेनीमा आधारभूत व्युटी पार्लरसम्बन्धी तालिम सुरु भएको छ । मंगला गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आयोजनामा व्युटी पार्लरसम्बन्धी तालिम सञ्चालन गरिएको हो । बेरोजगार युवाहरुलाई ...