दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ प्रतिस्पर्धा हुनेछन् । तीन दिनसम्म सञ्चालन हुन...
म्याग्दी
-
-
गलेश्वरमा शतबीज छर्नेको भिड (फोटो/भिडिओ)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध गलेश्वर शिवालयमा शनिबार बिहानैदेखि बाला चतुर्दशीका दिन शतबीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ । पशुपतिनाथको रूपमा परिचित गलेश्वर धाममा रातिदेखि नै टाढा टाढाका भक्तजनहरू आएका छन् । गलेश्वरमा रात भरी भजन कीर्तन गर्दै जाग्राम बसेर बाला चतुर्दशीको दिन बिहा...
-
प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगिता : बेनी सामुदायिक र न्यू वेष्ट पोइन्ट फाइनलमा भिड्दै
बेनी । म्याग्दी सदरमुकाम बेनीमा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधिका लागि बेनी सामुदायिक मावि र न्यू वेष्ट पोइन्ट आवासीय माविबीच प्रतिस्पर्धा हुने भएको छ । लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा शुक्रबार सम्पन्न सेमिफाइनलमा बेनी आवासीय माविलाई ०-५ गोलले पराजित गर्दै बेनी सामुदायिक ...
-
अन्नपूर्णको पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञानप्रकाश माविलाई
बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी ज्ञान प्रकाश मावि दानाले जितेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि बिजेता बनेको हो । प्रतियोगितामा उपाधी बिजेता वि...
-
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
बेनी। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ। पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि एक करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा अन...
-
सांसद गर्बुजाद्धारा प्रथम लायन्स कपकाे उद्घाटन , १० विद्यालयको सहभागिता
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य खमब...
-
म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (फोटो/भिडिओ)
म्याग्दी । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता’ भन्ने मूल नारासहित म्याग्दीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन असल ...
-
हराएका बालक अझै भेटिएनन्
बेनी। शुक्रबार साँझदेखि पर्वतको जलजला गाउँपालिका–२,बगरफाँँटबाट हराउनुभएका एक बालक सोमबारसम्म पनि भेटिनुभएको छैन। म्याग्दीको रघुंगा गाउँपालिका–६,कोटगाउँ घर भई हाल बगरफाँँट बस्ने ७ बर्षिय रुकेन पुन शुक्रबार साथीहरुसँग खेल्न गएको बेलामा सम्पर्कविहिन हुनुभएको थियो । बालक पुनको पर्वत र म्याग्दी प्रहरीको सक्रियतामा खोजीका...
-
अन्नपुर्णमा पाँचौं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता
बेनी । पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत...
-
कालीगण्डकी आयल सप्लायर्स म्याग्दीकै उत्कृष्ट करदाताको सम्मान
बेनी । म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा विगत लामो समयदेखि संचालनमा रहेको कालीगण्डकी आयल सप्लायर्स प्रा.लि.म्याग्दीकै उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । सप्ताह–२०८१ को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले २०७९÷०८० उक्त प्रालिलाई म्याग्दी जिल्लाबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायीको रुप...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 279
- Next Page »