• आमा समुहको सक्रियतामा शिवालय मन्दिर निर्माण

    म्याग्दी । बेनी नगरपालिका-६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ । स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर  शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्य तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन...

  • बालाचतुर्दशी पर्वमा गलेश्वरमा ६ लाख भन्दा बढी भेटि संकलन

    गलेश्वर । बालाचतुर्दशी पर्वको अवसरमा बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा ६ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । सोमबार गलेश्वरमा पुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटी मंगलबार सार्वजनिक गर्दा ६ लाख दूई हजार २३२ रुपैयाँ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया गर्बुजाले ज...

  • गलेश्वरमा सतविज छर्नेको भिड

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा सोमबार बिहानै देखि सतविज  छरिएकाे छ  । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका विभिन्न ठाउँबाट आएका भक्तजनको बिहानै देखि घुँइचो लागेको थियाे । प्रतिनिधिसभा सदस्य खमबहादुर...

  • पत्रकार महासंघ म्याग्दी शाखाकाे कार्यालय शुभारम्भ

    बेनी । बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय स्थापना गरिएको हो । ...

  • जगन्नाथ मन्दिरको अध्यक्षमा निलकण्ठ शर्मा

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको अध्यक्षमा निलकण्ठ शर्मा चयन हुनुभएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको शनिवार सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा यामबहादुर बानियाँ, ...

  • मुखै रसाउने लटरम्म सुन्तला (फोटोफिचर)

    म्याग्दी । सुन्तला गाउँको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४,बास्कुना यतिखेर पहेँलपुर भएको छ । सुन्तला पाक्न थालेपछि अहिले व्यापारीहरु बगैचामै पुग्न थालेका छन् । जिल्लाको सबैभन्दा बढी व्यवसायीक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।गत वर्ष बगानबाट प्रतिकेजी ७० रुपैयाँका दरले सुन्तला विक्री गरेका किसानहरु यस वर्ष भने ...

  • गलेश्वरधाममा बालाचतुर्दशी मेलाको तयारी पुरा

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ। पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उ...

  • म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्टलाई ( तस्बिरहरु)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न राम–विमला फाउण्डेशन २१ औं जिल्ला स्तरीय अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट पोइन्ट बेनीले जितेको छ । आइतबार खुल्ला मञ्चमा सम्पन्न प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय माविलाई ट्राईब्रेकरमा हराउँदै न्यू वेष्ट पोइन्ट आवासीय माविले उपाधि चुम्न सफल भएको हो । ...

  • म्याग्दी सहकारीको अध्यक्षमा पुनः थदेवी पुन

    म्याग्दी । काठमाडौंमा १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सामाखुशीमा सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षहरूमा सुशिला शेरचन,थमबहादुर छन्त्याल,धनलाल जैसी,सचिव टकबहादुर थापा,कोषाध्यक्ष इन्द्रजित छन...

  • ‘आगमी दुई वर्ष भित्र देश विद्युतमा आत्मनिर्भर’ : मन्त्री बस्नेत

    म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगमी दुई वर्ष भित्रमा मुलुक पुर्ण रुपमा आत्मनिर्भर बन्ने बताउनुभएको छ । शनिबार समाजवादी नेपाल म्याग्दीको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले यस्तो कुरा बताउनुभएको हो ।नेकपा माओवादी केन्द्रको केन्द्रिय उपमहासचिव समेत रहनुभएका मन्त्री बस्नेतले...