ताकम । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “र...
म्याग्दी
-
-
पत्रकारलाई न्यू मिडिया सम्बन्धी विषयमा तालिम
बेनी। म्याग्दीमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुका लागि परिवर्तित सन्दर्भमा न्यू मिडिया सम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । बुधवार र बिहीबार जिल्लाको पर्यटकीय क्षेत्र टोड्के पु...
-
गण्डकी प्रदेश सभा सदस्य तथा कांग्रेस नेतृ गौचनको निधन
म्याग्दी । नेपाली कांग्रेस नेतृ तथा गण्डकी प्रदेशसभा सदस्य सांसद बिमला गौचनको निधन भएको छ । म्याग्दी सदरमुकाम बेनी निवासी पर्यटन व्यवसायी समेत रहनुभएकी सांसद गौचनको काठमाडौं स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मध्येराती साढे १२ बजेको समयमा हृदयघातका कारण निधन भएको हो । उहाँका भाइ कृष्ण शेरचनका अनुसा...
-
दिपावली मेलाको उपाधि भलिबलतर्फ लालीगुराँस ,जनसाहारा र फुटसलतर्फ नमुना एफसी एलाई
बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,ओखरबोट स्थित तामाखानी युवा क्लवद्वारा आयोजित दिपावली मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न खेलमा पुरुष भलिबलतर्फ लालीगुराँस युवा क्लब , महिला भलिबल तर्फ जनसाहारा युवा क्लव र फुटसलतर्फ नमुना एफसी ए विजयी भएका छन् । भने पुरुषतर्फ फ्युचर स्टार युव...
-
छापखानी र लालीगुराँस युवा क्लब फाइनल प्रवेश
बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,ओखरबोट स्थित तामाखानी युवा क्लबद्वारा आयोजित दिपावली मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत जारी पुरुष भलिबल खेलमा छापखानी युवा क्लब र लालीगुराँस युवा क्लब फाइनल प्रवेश गरेका छन् । आइतबार सम्पन्न सेमिफाइनल खेलमा छापले सोले युवा क्लबलाई र लालीगुराँस युवा क्लबले दुरद...
-
देउसीभैलोबाट किसानी सञ्जीवनी अक्षयकोषलाई ३२ लाख बढी संकलन
बेनी ।म्याग्दीको मालिका-७ , बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसीभैलोमा तीन दिनको अवधिमा रु ३२ लाख, ४४ हजार,३८ संकलन भएको छ । विद्यालयले स्थापना गर्न लागेको किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वतस्फूर्त रुपमा नगद नै रु ३२ लाख बढी सहयोग गरेका किसानी कृषि प्र...
-
दोस्रो परिवर्तन कपको उपाधि पुरुषतर्फ छहारी , प्रौढतर्फ जनविकास , महिलातर्फ जनसाहारा युवा क्लब र तारोखेलतर्फ आयोजक एलाई
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, चुरीबोटमा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ छहारी युवा क्लब , महिला तर्फ जनसाहारा युवा क्लब र प्रौढतर्फ जनविकास युवा क्लबले उपाधि जित्न सफल भएका छन् । यसैगरी , बिहिवार सम्पन्न तारोखेलमा आयोजक परिवर्तन युवा क्लब ए प्रथम...
-
दोस्रो परिवर्तन कप : पुरुषतर्फ पुन युनाइटेड र छहारी , प्रौढतर्फ टिकाबाङ र महभीर तथा महिलातर्फ तामाखानी र जनसाहारा युवा क्लब फाइनल प्रवेश
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, चुरीबोटमा जारी पुरुष भलिबलमा छहारी युवा क्लब र पुन युनाइटेड युवा क्लब फाइनल प्रवेश गरेका छन् । बिहिवार सम्पन्न सेमिफाइनल खेलमा पुन युनाइटेड युवा क्लबले छापखानी युवा क्लब र छहारी युवा क्लबले जन्मभुमि युवा क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यसैगरी प्रौढ भलिबलतर्फ...
-
मोना युकेको अध्यक्षमा पदम गर्बुजा
बेनी । विभिन्न सिलसिलामा युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना युकेको अध्यक्षमा पदम गर्बुजा मगर चयन हुनुभएको छ । ८ औं अधिवेशनबाट अध्यक्ष पदमा गर्बुजा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । अधिवेशन बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेण्टमा सम्पन्न भएको थियो। ८ औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लाल पुन, उपाध्यक...
-
दोस्रो परिवर्तन कप सुरु
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोट स्थित परिवर्तन युवा क्लबद्वारा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सुरु भएको छ । बिहिवार वडा अध्यक्ष भेजेन्द्रमान पुन मगरले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले मेला शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । स्थानीय स्तरमा ...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 279
- Next Page »