• नयाँ वर्ष विक्रम संवत् २०८२ प्रारम्भ

    म्याग्दी । आजदेखि विक्रम संवत् २०८२ साल प्रारम्भ भएको छ । वर्ष २०८१ लाई बिदाई गरेको पहिलो दिन आज वैशाख १ गते । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । नयाँ वर्षको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका ...

  • बेनीमा सामुदायिक घरपालुवा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप

    बेनी । म्याग्दी जिल्ला सदरमुकाम बेनीमा घरपालुवा र सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजना  र  बेनी नगरपालिकासँग  सहकार्यमा आइतबार  संचालित शिविरमा कुकुरलाई बन्ध्याकरणका साथै रेविज विरुद्धको खोप लगाइएको हो ।शिविरको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ...

  • गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

    म्याग्दी। जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि छ लाख रुपैयाँ सहयोग गरेको हो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले २...

  • रघुगंगा गाउँपालिकाद्धारा कुकुरको प्रजनन रोक्न बन्ध्याकरण शिविर संचालन

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले कुकुरको प्रजनन रोक्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक कुकुरहरुको बध्याकरण गर्न सुरु गरिएको हो । शुक्रवार गाउँपालिकाको क...

  • अन्नपूर्ण हिमालको हिउँ पहिरोमा बेपत्ता दुई जना अझै भेटिएनन , खोजी कार्य स्थगित

    म्याग्दी । अन्नपूर्ण हिमालमा गएको हिउँपहिरोमा बेपत्ता दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ देखि माथिको पाँच हजार ६१३ मा हिउँपहिरोमा परी सोलुखुम्बुका निग्मा तासी ( Ngima Tashi )र रिमा रिन्जे (Rima R...

  • मुस्ताङबाट बेनी आउँदै गरेको बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु

    म्याग्दी । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रबार राती करिब १० बजेको समयमा मुक्तिनाथ दर्शन गरेर फर्किएको रा १ ख १६१३ नम्बरको बस बेनी नगरपालिका–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल...

  • सुशील गर्बुजा हत्या प्रकरण : ९ जनालाई एक/एक वर्ष कैद सजाय ,दुई जना अझै फरार

    बेनी । जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक/एक बर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलका अनुसार , न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, परिवर्तित...

  • व्यवसायिक तालिम सँगै बिउपुँजी वितरण

    बेनी । म्याग्दीमा अपाङ्गता भएका व्यावसायिक व्यक्तिहरूलाई प्रोत्साहन तालिमका साथै बिउपुँजी वितरण गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र अपाङ्ग संघ म्याग्दीको आयोजनामा २५ जनालाई तालिम तथा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई नगद दस हजारको दरले बिउपुँजी नगद अनुदान सहयोग वितरण गरिएको अपाङ्ग संघ म्याग्दीक...

  • मर्मत गर्ने क्रममा बोलेरो जीपले च्यापिएर एक जनाको मृत्यु

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकम–मच्छिम–मुना सडक अन्तर्गत फलिया गाउँ र मच्छिम गाउँको बिचमा पर्ने डाँडेगौडामा बिहिबार दिउँसो बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जीपको पछाडीको भागले च्यापिएर धवलागिरी गाउँपालिका–३, मुनाका २८ वर्षिय वर्ष...

  • म्याग्दी प्रतिष्ठानलाई उपाधि

    बागलुङ । चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ । मेलाको मुख्य आकर्षण पहिचानका रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जित्नुभएको हो । प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन...