म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,स्थित बाबियाचौर बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । पाँच वटा होटल र ६ वटा किराना पसलमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभि...
म्याग्दी
-
-
मंगलामा मोनाको निशुल्क आँखा शिविर
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरमा बुधबारदेखि आँखाका बिरामीहरुका लागि लक्षित गरी ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको हो । नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अ...
-
धवलागिरी गाउँपालिका भलिबल संघको अध्यक्षमा भण्डारी
बेनी । म्याग्दी जिल्ला भलिबल संघ अन्तर्गत धवलागिरी गाउँपालिका भलिबल संघको प्रथम भेलाले अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्य कार्यसमिती गठन गरिएको छ ।मंगलबार गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आथित्यतामा भएको भेलाबाट उपाध्यक्षमा प्रकाश गुरुङ,सचिब रोमी भण्डारी, सहसचिब अमृत थापा,कोषाध्यक्ष महेन्द्र सेरपुन्जा रहनुभ...
-
योग ध्यान सम्बन्धी प्रशिक्षण
बेनी । स्वस्थ र आनन्दमय जिवनको लागि योग ध्यान सकारात्मक सोच र तनाव व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय बेनी शाखाको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको प्रशिक्षणमा जनप्रतिनिधि, विद्यार्थी, सर्व...
-
पत्रकार र पर्यटन व्यवसायी सम्मानित
म्याग्दी। पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले म्याग्दीका दुई पत्रकार र पर्यटन व्यवसायीलाई सम्मान गरेको छ । म्याग्दीको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पत्रकारद्दय घनश्याम खड्का र सन्तोष गौतम तथा पर्यटन व्यवसायी तेजबहादुर गुरुङलाई सम्मान गरिएको हो । ...
-
मंसिरमा २२ औं म्याग्दी जेसीज कप हुने
बेनी । म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने भएको हो । बिहिबार म्याग्दी जेसीजको सचिवालयमा सम्पन्न भएको तेस्रो साधारणसभाबाट उपाध्यक्ष देबेन्द्र घिमिरेलाई मुल संयोजक तोकिएको छ । म्याग्दी जेसीजले हर...
-
म्याग्दीका चिरञ्जीवि शर्मालाई वरिष्ठ अधिवक्ताको उपाधि
काठमाडौं । सर्वोच्च अदालतले म्याग्दीका चिरञ्जीवि शर्मा पौडेल सहित १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने भएको छ । बिहीवार बसेको फुलकोर्ट बैंठकले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।शर्मा हाल गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताको रुपमा कार्यरत हुनुहुन्छ । ...
-
म्याग्दीमा डेंगुका विरामीको संख्या बढ्यो
म्यादी। म्याग्दीमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । गएको वैशाख महिना यता डेंगुका संक्रमितको सङ्ख्या असोज ८ गतेसम्म एक सय ३१ जना पुगेको छ। त्यस्तै साउन यता भने एक सय तीन जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को साउन १ देखि चैत मसान्तसम्म २८ महिला र ३९ पुरुष गरी ६७ जनामा सङ्क्रमण देखिएको थियो । ...
-
नेपाली ब्राण्ड गोल्ड स्टारको नयाँ शो रुम बेनीमा (भिडिओ)
म्याग्दी । लोकप्रिय नेपाली ब्राण्ड गोल्डस्टरको आधिकारिक शो रुम म्याग्दी सदरमुकाम बेनीमा संचालनमा आएको छ । साविक धौलागिरी अञ्चलका चार जिल्लालाई लक्षित गरेर बेनी नगरपालिका–८,शिक्षामार्गमा शो रुम संचालनमा ल्याइएको एनके कलेक्सनका संचालक निर्मल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, एनके कलेक्सन अब साविक धौलागिरीमा गोल्डस...
-
म्याग्दीका डा.हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
बेनी ।म्याग्दीका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. पवनकुमार हमालले यस वर्षकाे राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्राप्त गर्नुभएकाे छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्याएको भन्दै १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शि...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 279
- Next Page »