• सुशील गर्बुजा हत्या प्रकरण : ६ जनालाई जन्मकैद

    म्याग्दी । एक वर्ष अघि म्याग्दी सदरमुकाम बेनीबजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत म्याग्दीले ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।१७ गते जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले हत्यामा संलग्न ६ जनालाई दोषी ठहर गर्दै जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै ...

  • गण्डकीमा संस्थागत क्षमता मूल्याङ्कन नतिजामा जलजला प्रथम

    बेनी । म्याग्दी सदरमुकाम बेनी नजिकै रहेको पर्वतको जलजला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को नतिजामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा जलजलाले ९८.५ अंक प्राप्त गरेको हो । मूल्याङ...

  • शैक्षिक सत्र अगावै म्याग्दीका विद्यालयमा पाठ्यपुस्तक पु¥याइने (भिडिओ)

    बेनी ।म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासंघका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहिबारदेखि विद्या...

  • दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा एघार सय बढीले लिए सेवा

    बेनी ।  दुईदिन सम्म बेनीमा संचालन भएको निशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट एघारसय भन्दा लाभान्वित भएका छन् ।जिल्ला समन्वय समिति म्याग्दी सहित जिल्लाका ६ वटै स्थानीय तहको आयोजना र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौंको प्राविधिक सहयोगमा मंलबार र बुधबार संचालित शिविरको पहिलो दिन ५ सय ६५ र दोस्रो दिन ५...

  • शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.रवि मल्ल सम्मानित (भिडिओ)

    बेनी । शहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका निर्देशक मुटुरोग विशेषज्ञ डा. रवी मल्ललाई बेनीमा सम्मान गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मिएका मल्ललाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै म्याग्दी उद्योग वाणिज्य संघले सम्मान गरेको हो । बेनी नगरपालिका–८, का वडा अध्यक्ष उत्तम कर्...

  • ओखरबोट माविमा पाँच लाख रुपैयाँको कलबिर पुन स्मृति अक्षयकोष स्थापना

    बेनी। म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोट स्थित ओखरबोट माविमा दिवंगत आफन्तको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।ओखरबोटका स्व कलबिर पुनको स्मृति तथा सम्मानमा परिवारले अक्षयकोष स्थापना गर्नुभएको हो । पुर्व गोर्खा सैनिक समेत रहनुभएका कलवीरका श्रीमति भीमसरा पुन, छोराहरु इन्द्रबहादुर पुन, यामबहादुर पु...

  • जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ

    बेनी । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुमन श्रेष्ठ मनोनित हुनुभएको छ । खेलकुद विकास समितिको उपाध्यक्षमा विष्णु रोका मगर ,सचिवमा कुमार किशान र कोषाध्यक्षमा नरेश पुन मगर मनोनित हुनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषदले चैत १७ गतेको निर्णयबाट अध्यक्ष पदमा श्रेष्ठ सहित अन्य पदाधिकारीहरु मनोनित हुनुभएको हो । मनोनित स...

  • बेनीमा नेकपा एमालेको जागरण सभा

    बेनी । नेकपा एमाले म्याग्दीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरणसभा गरेको छ । सोमबार पार्टी कार्यालय हाडेभिरबाट मोटरसाइल ¥याली सहित बजार परिक्रमा गरेपछि विरेन्द्रचोकमा जागरण सभाको आयोजना गरिएको थियो ।चैत १५ गते राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी, लुटपाटको विरोध गर्दै एमालेले बेनीमा जनप्रदर्शन सहित जागरण स...

  • बेनी रिङरोड स्तरोन्नतिको काम सुरु (तस्बिर/भिडिओ)

    म्याग्दी । नमूना नगरपालिका कार्यक्रम अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति आयोजना निर्माण सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा बेनी रिङरोड स्तरोन्नति योजना अगाडी बढाएको हो ।योजना कार्यान्वयनका लागि आयोजना कार्यालय बागलुङले आगामी जेठ मसान्तभित्...

  • मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा (तस्बिरहरु)

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । आइतबार मराङमा गाउँपालिकाद्धारा आयोजित एक समारोहका बिच गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मराङलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको हो । यो सँगै यस वर्ष मराङ ...