• मोनाको पाँचौं महाधिवेशन असोज २६,२७ र २८ गते बेनीमा हुने

    म्याग्दी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको असोज २६,२७ र २८ गते हुने भएकोे हो । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत न...

  • अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले मनाए तीज धमका २०२३

    म्याग्दी । अस्ट्रेलियामा विभिन्न पेशा/ व्यवसायमा आवद्ध रहनु भएका प्रवासी नेपालीहरुले हरितालिका तीज धमका २०२३ भब्यरुपमा मनाएका छन् । सेप्तम्बर ९ तारिख अस्ट्रेलियाको सिड्नी स्थित ग्रानभिल रातो घरमा इभेन्ट वाई रोयलको आयोजना तथा ठकुरी समाज अष्ट्रेलिया र राखु समाज अस्ट्रेलियाको सहकार्यमा हिन्दु नारीहरुको महानचाड हरितालिका त...

  • विपी जयन्तीमा गण्डकी प्रदेश पुरस्कारबाट म्याग्दीका श्रेष्ठ सम्मानित

    बेनी । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशन‌मा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननाय...

  • ‘योजनाको गुणस्तरीय कार्यान्वयनमा स्थानीयको जोड’

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै कोभिड १९ वडा समन्वय समितिको आम्दानी तथा खर्च समेत सार्वजनिक गरिएको छ ।...

  • छात्रा फुटबलको उपाधि जनप्रिय माविलाई

    बेनी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै बेनीमा जारी दोस्रो दोभान कप छात्रा प्रतियोगिताको उपाधी जितेको छ। म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि जारी अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा निर्धारित...

  • मोना बहराइनको अध्यक्षमा पाइजा मगर

    बेनी । बहराइनमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति बहराइनको अध्यक्षमा विकाश पाइजा मगर चयन हुनुभएको छ । १३ औं महाधिवेशनबाट पाइजा मगर सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महिला बिष्णु रकाल, वरिष्ठ उपाध्यक्ष गम शेरचन,उपाध्यक्ष हेम...

  • मोना वहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा कार्की

    म्याग्दी । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) कतारको संरक्षकत्वमा स्थापित “मोना वहुउद्देश्यीय अक्षयकोष”को अध्यक्षमा बिक्रम कार्की चयन हुनुभएको छ । कोषको प्रथम साधारणसभाबाट कार्की अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितीको उपाध्यक्षमा प्रेम रसाइली, सचिवमा तिलु शर्मा पौडेल, कोषाध्य...

  • म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ

    म्याग्दी । म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी जिल्लाको सबैभन्दा ठूलो तथा नमुना सामुदायिक पुस्तकालयको २९ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट निर्वतमान अध्यक्ष सन्तोष रावल, उपाध्यक्ष सुमन पौडेल,सचिव नवराज पौडेल, कोषाध्यक्ष हरिकृष्ण ग...

  • नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनकाे तयारी तिब्र

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारीलाई तिब्रता दिइएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारीका बारेमा शनिवार आयोजित पत्रकार सम्मेलनमा जिल्लालाई चिनाउने गरी सम्मेलनलाई भब्य बनाउने तयारी भइरहेको बताइएको छ । सम्मेलन निर्देशक तथा म...

  • गलेश्वरमा आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमबीच गलेश्वरमा रहेको इलाका प्रहरी कार्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा आत्महत्या न्यूनिकरण तथा रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको गलेश्वर प्रहरी चौकीका प्रहरी स...