थम्मन थापाबागलुङ ।गलकोट नगरपालिका वडा नं ७ मल्मका २१ वर्षीय महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि वडा भित्र अर्को सूचना जारी नहुन्जेलथप कडाई गरिएको छ । बिहीबार वडामा बसेको सर्वदलिय सर्वपक्षीय बैठकले भदौ १८ गते राती १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका यातायात, पसल, होटल, रेस्टुरेन्ट, संघ संस्था, उद्योग, व्...
राष्ट्रिय
-
-
गौतमलाई राष्ट्रिय सभामा लगिने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिस गर्ने नेकपा सचिवालयले निर्णय गरेको छ। बिहिबारको सचिवाय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने बताएको प्रवक्ता नारायणक...
-
रथ तान्न उर्लियो भीड, झडपमा इन्सपेक्टरसहित ७ प्रहरी घाइते
काठमाडौं । देशभर कोरोनाभाइरसको संत्रास छ । बिहीबारमात्रै देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यस्तो अवस्थामा बिहीबार ललित...
-
पछिल्लो २४ घण्टामा ९ सय १७ जना कोरोना संक्रमण मुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय १७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट ७ लाख ३१ हजार ८५२ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घ...
-
नेपालमा थपिए १,२२८ कोरोना संक्रमित,पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । । कुल संक्रमितमध्ये हाल १८ हजार ४ सय १३ वट...
-
कोरोना संक्रमित प्रहरीको संख्या १ हजार ९५४ पुग्यो, कुन प्रदेशमा कति ?
काठमाडौँ । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्...
-
गण्डकी प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टी
कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आईतबार उहाँमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उहाँको स्वाब संकलन भदौ १४ गते गरिएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर उहाँ आफैले स्वाब परिक्षणको लागि दिनुभएको थियो । कोरोना पोजेटिभ...
-
बुटवलमा थप एक कोरोनासंक्रमित महिलाको मृत्यु
रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । हिजो विरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियोे । बुटवलको कोरोना विशेष अस्पतलामा आइसोेलेशन र भेन्टिलेटर...
-
बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा प...
-
बागलुङ्गको भूँजीखोलामा बाढीको वितण्डा : चार जनाको शव भेटियो ,१३ जना बेपत्ता
बागलुङ । बागलुङ्गको ढोरपाटन नगरपालिका—९ भुँजीखोलमा आएको बाढीका कारण ज्यान गुमाएका चार जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङ प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार ४ जनाको शव भेटिएको छ भने १३ जना वेपत्ता छन् । रातको समयमा अचानक आएको बाढी पहिरोले त्यस क्षेत्रमा ठूलो क्षति पुराएको छ । स्थानीयले दिए...