काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएको छ ।Nagarik khabar ...
राष्ट्रिय
-
-
कोभिड-१९ का कारण एपीएफ अस्पतालमा कांग्रेस नेताको मृत्यु
काठमाडौँ — कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं। २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको हो । उनको उपचारका क्रममा बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालमा मृत्यु भ...
-
पहिरोले सडक अवरुद्ध
बेनी । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२को सिमाना पर्ने घुमाउने ताल स्थित पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरोको कारण बेनी –दरबाङ्ग सिधा यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । https://myagdinews.com/2020/08/%e0%a4%ac%e0%a...
-
बागलुङमा पहिरोले घर पुरियो,एक किशोरीको मृत्यु
बागलुङ। अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बागलुङ जिल्लाको ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । घरमा ...
-
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१६,५५१ पुग्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख १६ हजार ५ सय ५१ पुगेको छ । संक्रमितको संख्या बढेर २ करोड ३८ लाख १ हजार ६ सय ९३ पुगेको छ । संक्रमितमध्ये १ करोड ६३ लाख ४९ हजार ३ सय जना निको भएर घर फर्किएका छन् भने ६१ हजार ६ सय ४६ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ८१ हजा...
-
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ३३८ पुग्यो
कैलाली । कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट ५३ हजार ७४९ जनाको नमुना जाच गर्दा ५ हजार ३३८ मा कोरोना संक्रमण फेला परेको छ । ४८ हजार ४११ जनामा नेगेटिभ छ भने २ हजार ६६१ जनाको स्वाब नमुनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक बिकास मन्त्रालयले रातोपाटीलाई जानकारी दिएको छ । फेला परेका संक्रमितमध्ये अछाम ...
-
कोरोना रोकथाम र नियन्त्रणमा नगरपालिकाको ८१ लाख रुपैयाँ बढी खर्च
म्याग्दी । कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि बेनी नगरपालिकाले ८१ लाख रुपैयाँ बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा हालसम्म ८१ लाख लाख ३३ हजार ११२ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । कोरना भाईरस नियन्त्रण तथा...
-
पाँच दिनमै निको भए निदान अस्पतालका ८ नर्ससहित ११ कर्मचारी
काठमाडौं । पुल्चोकस्थित निदान अस्पतालका आठ जना नर्ससहित ११ जना कर्मचारी कोरोनामुक्त भएका छन्। सोमबार गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए। उनीहरुमा गत भदौ २ गते संक्रमण पुष्टि भएको थियो। जसमा ८ जना नर्स र बाँकी सरसफाइ तथा अन्य कर्मचारी हुन्। संक्रमण पु...
-
डेढ महिनापछि बेनी–जोमसोम सडक खुल्यो
म्याग्दी — ४३ दिनदेखि अवरुद्ध बेनीजोमनसोम सडक सञ्चालनमा आएको छ । म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीरमा वेससहित सडक पहिरोले बगाएपछि अवरुद्ध बनेको सडक सोमबारदेखि सञ्चालनमा आएको हो । उक्त स्थानमा विष्फोटन गरी नयाँ ट्रयाक खोलेसँगै सोमबार दिउँसो १ बजेदेखि बेनी–जोमसोम सोझो यातायात सञ्चालन सम्भव भएको हो...
-
नेपाल आयल निगम र भन्सारका कर्मचारीसहित थप ५३ जनामा कोरोना
वीरगन्ज ।वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ । आयल निगमका ९ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको हो । अस्पताल स्रोतले दिएको जानकारीअनुसार आइतबार राति ३ सय ५ ज...