काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात पुग्ने वा रणनीतिक महत्वका कुनै सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताउनुभएको छ । आज बालुवाटारमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्...
राष्ट्रिय
-
-
नेकपा विभाजनले लोकतान्त्रिक स्थिरताको बाटो बन्द भयो : भुसाल
काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनले नेपालको लोकतान्त्रिक स्थिरताको बाटो समाप्त गरिदिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलन स् संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा नेता भुसालले नेकपा विभाजनले विश्वलाई वामपन्थी मोडल दिने अवसर पनि गुमे...
-
स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन
काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । यस्तै समितिको सदस्यमा म...
-
स्वास्थ्यमन्त्री विरोध खतिवडाले ओलीलाई व्यङ्ग्य गर्दै भने– क्वीन्टल म साबित भएँ
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले प्रतिनिधिसभा बैठकमा एउटा रोचक कथा सुनाउनुभएको छ । विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले आफैलाई जोडेर एउटा कथा सुनाउनुभएको हो । स्वास्थ्य बिमा ऐनको विपरीत जाने गरी काम गर्दिन र यो व्यापारिक प्रयोजनका लागि नभएको आफ...
-
सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोज्यो : पोखरेल
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सैनिक गठबन्धन गरेर देशलाई भूराजनीतिक द्धन्द्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली जनता कुनै पनि सैनिक गठबन्धनको पक्षमा नभएको उल्लेख गर्दै महासचिव पोखरेलले असंलग्न परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकुल प्रभाव पार्ने कार्य नगर्न सरकारलाई आग्रह गर्नुभयो । ...
-
पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने सरकारको घोषणा
काठमाडौं । सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार संसदमा बोल्दै यस्तो जानकारी गराउनुभएको हो । अहिले सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्ष पुराना भएमा किन्न नपाउने नियम छ । यसलाई घटाएर...
-
२९.८९ अंकले घट्यो सेयर बजार
काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २९.८९ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक डेढ घण्टाको समयमै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयसम्ममा २९ अंक घटेर बन्द भएको हो । यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ । यसैगरी, आज १ अर्ब ४९ कर...
-
नेपाल–भारत धर्मशाला प्रहरी प्रशासनको सहयोगमा खाली गराइन्छ : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहको लगानी रहेको होटल आनन्द प्रालिसँग नेपाल–भारत धर्मशाला करार सम्झौता रद्द भइसकेको र अब उक्त धर्मशाला खाली गराउने प्रकृया थालिने बताउनुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्र...
-
काठमाडौंमा बाहिरी चक्रपथ बन्ने प्रक्रिया केही पनि अघि बढेको छैन : मन्त्री झाँक्री
काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विगतदेखि चर्चामा रहेको काठमाडौंंको बाहिरी चक्रपथ सडक बारेमा कुनै प्रक्रिया अघि नबढेको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले जुन ठाउँमा बाहिरी चक्रपथ बन्ने भनिएको थियो त्यो ठाउँमा चक्रपथ बन्छ कि बन्दैन भन्ने कुरामा सन्देश ...
-
टेकुको फोहोरबाट विद्युत उत्पादन प्लान्ट बनाउन करोडौं लाग्दैन, दुई-तीन लाखमै बन्छ : मेयर शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताउनुभएको छ । बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताउनुभएको हो। ‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करो...

























