काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले समयमै मल नआउनुमा वर्तमान सरकार मात्रै नभएर पूर्ववर्ती सरकार पनि दोषी रहेको बताउनुभएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो दाबी गर्नुभएको ह...
राष्ट्रिय
-
-
सबै अधिकार केन्द्रमा राखेर संघीयता सफल हुन्न : मन्त्री श्रेष्ठ
बुटवल । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सुशासन र पारदर्शिता कायम गर्न स्थानीय सरकारलाई निर्देशन दिनुभएको छ । स्थानीय सरकारको सफलता र असफलताले संघीयताको सफलता वा असफलता निर्धारण गर्ने भन्दै उहाँले स्थानीय सरकार भ्रष्टाचारमुक्त हुनुपर्ने धारणा राख्नुभयो । लुम्बिनी प्रदेशका स्थानीय जन...
-
मल अभावबारे देउवा, प्रचण्ड, माधव र उपेन्द्रलाई नै स्पष्टीकरण सोध्नुपर्छ : सुवाल
काठमाडौँ । सांसद प्रेम सुवालले किसानले मल नपाउनुको कारण प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका सबै नेतालाई स्पष्टिकरण सोध्नुपर्ने माग उठाउनुभएको छ । आज प्रतिनिधिसभामा सम्बोधन गर्दै सुवालले मल नपाउनुको कारण देउवासँगै पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवलाई नै सोध्नुपर्ने बताउनुभएको हो । ‘यसबारे संसदले स्पष...
-
मल ल्याउन नसक्ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्छ : बस्नेत
काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’ ६० प्रतिशत किसान भएको मुलुक नेप...
-
कृषिमन्त्रीका कारण सरकार र कांग्रेसको बेइज्जत भयो : सांसद चौधरी
काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवका कारण सरकार र नेपाली कांग्रेसको आलोचना भएको बताउनुभएको छ । संसदमा नेकपा एमलले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिंदै उहाँले यस्तो धारणा राख्नुभएको हो । ...
-
सुदूरपश्चिमका संघीय सांसदहरुद्वारा गेटा मेडिकल कलेजबारे प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । सुदूरपश्चिमका संघीय सांसदहरुले कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग राख्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्र...
-
४ लाख मेट्रिक टन मल आजै, अहिल्यै चाहियो : अधिकारी
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्नुभऐका थियो । 'सबैभन्दा ठूलो चुनौती ...
-
कृषि प्रधान होइन कमिसन प्रधान देश घोषणा गरियोस्ः सांसद अरगरिया
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले नेपाल कृषि प्रधान मुलुक नभई कमिसन प्रधान भएका कारण कमिसन प्रधान देश घोषणा गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, 'किसान छ देशमा तर मल छैन, विद्यार्थी छ तर किताब दिइएको छैन, अख्तियार छ तर भ्रष्टाचार न्यून भएको छैन, नागरिक छ तर नागरिकता दिइएको छैन। सुन्दै आएको छु कृषि ...
-
अर्थमन्त्री शर्मालाई फिर्ता बोलाएर सूचनामन्त्री ज्ञानेन्द्रलाई अर्थमा लैजाने विषयमा छलफल
काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्मालाई सरकारबाट फिर्ता बोलाउने तयारी गरिरहेको छ। माओवादी केन्द्र सत्तारुढगठबन्धन भित्रको एउटा राजनीतिक दल हो। स्रोतका अनुसार अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय राम्ररी चलाउन नसकेको भन्दै विगत तीन चारदिनदेखि शर्मालाई फिर्ता बोलाउने सम्बन्धमा माओवादी केन्द्र भित...
-
माछा मार्ने क्रममा दुई जनाको मृत्यु
तनहुँ । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थान...


























