काठमाडौँ । एमाले सांसद घनश्याम खतिवडाले सरकारले खेतीका बेला मल उपलव्ध नगराए किसानहरुले रत्नपार्कमा हलो जुवा बोकेर आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिनुभऐका छ । सोमबार प्रतिनिधिसभामा जरुरी महत्वको प्रस्तावमाथि छलफलमा भाग लिदै सांसद खतिवडाले रवि बालीमा मल नपाएका किसानहरू अब धान लगाउने बेलामा पनि मल नपाए रत्नपार...
राष्ट्रिय
-
-
मिटरब्याजी साहकी छोरी अनुराधा पक्राउ
काठमाडौँ । मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ पर्नुभएको छ । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले सोमबार पक्राउ गरेको हो । महाशाखाका सूचना अधिकारी एसपी द...
-
पोहोर र यसपालि प्रश्नपत्र हुबहु मिलेपछि त्रिविले गर्यो छानबिन समिति गठन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ।रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो । उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य...
-
दोबिल्ला–पामे सुरुङमार्ग अध्ययन गर्न स्वीकृति
पर्वत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिक...
-
इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मर्जरको समझदारीबारे जानकारी गराउँदै सोमबार कारोबार रोक्का गर्न पत्र लेखेका थिए । दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्नेरगाभिनेब...
-
डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विद्यालय निर्माण हुने
काठमाडौँ । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी असार ४ गते एक विशेष कार्निभल आयोजना गर्ने भएको छ। 'स्कुल फर स्पेसल्स्' प्रोजेक्टको रूपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम...
-
सरकारले मल दिन सक्दैन भने सीमा क्षेत्रमा मल बोकेर आउने किसानलाई दुःख नदिइयोस् : सांसदहरु
काठमाडौँ । नेकपा एमालेका सांसदहरुले खेतीको समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधिसभामा स्थगन प्रस्तावमाथि छलफलमा भाग लिँदै उहाँहरुले सरकारले मल उपलब्ध गराउन नसक्ने हो भने मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रका किसानलाई भारतबाट मल बोकेर आउँदा दुःख नदिन सुझाव दिनुभयो । सांसद सर...
-
रातारात करका दर हेरफेरबारे एमालेद्वारा अर्थमन्त्रीको स्पष्टीकरण माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले विशेष समय लिएर सञ्चारमाध्यममा आएका विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभएको हो । सां...
-
सेयर कारोबार अब ६ दिन सञ्चालन हुने
काठमाडौं । सेयर बजार कारोबार अब ६ दिन सञ्चालन हुने भएको छ । सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिनुभयो । उहाँका...
-
कृषि मन्त्रीप्रति खेद व्यक्त गर्दछु : रावल
काठमाडौँ । प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले मलको अभावमा किसान पिल्सिरहेको अवस्थामा विदेश भ्रमणमा रमाउने गरेको भन्दै कृषि मन्त्रीप्रति खेद व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा स्थगन प्रस्तावमाथिको छलफलमा भाग दिँदै उहाँले सरकार जनताका समस्यालाई बेवास्ता गर्दै कमिसनको खेलमा लागिरहेको आरोप लगाउनुभयो । किसानका स...


























