• नेपालको उपाधि जित्ने सपना अधुरै

    काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमको पहिलो उपाधि जित्ने सपना बुधबार पनि पूरा हुन पाएन । दशरथ रंगशालामा भएको फोर नेसन्स कपको फाइनलमा म्यानमारले नेपाललाई २–० ले पराजित गरेको हो । खेलमाथि नेपालको पूर्ण नियन्त्रण रहे पनि टिमले त्यसको फाइदा उठाउन सकेन र म्यानमारले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा गोल गरेको हो । ...

  • इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु , तीन जना घाइते 

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३, घुइठे भीरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनुभएको छ । वडा नम्बर ३ सुकेबगरबाट नारच्याङ तर्फ जादै गरेको बा ६च४६४४ नम्बरको भ्यान बेनी- जोमसोम सडक अन्तर्गत गुइठे भीरबाट भ्यान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४, निवासी ४० वर्षीया सुनदेवी ...

  • तरुण कप प्रदेश सभा क्षेत्र ‘क’ को भलिबल प्रतियोगिताको तयारी पुरा , ट्रफी सार्वजनिक

    बेनी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा संचालन हुन गइरहेको तरुण कप भलिबल प्रतियोगिता प्रदेशसभा  क्षेत्र ‘क’ को तयारी पुरा भएको छ ।सोमबार बेनी स्थित कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रमका बिच ट्रफी सार्वजनिक समेत गरिएको छ । म्याग्दी क्षेत्र ‘क’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्र...

  • नेपाल र म्यानमारको खेल बराबरीमा सकियो

    बेनी । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीच आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल दुई-दुई गोलको बराबरीमा सकिएको छ। खेलमा भएका चारै गोल पहिलो हाफमा भएका थिए। दोस्रो हाफमा भने दुवै टोली फिनिसिङमा चुके। खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता ...

  • राजा फर्किनेबारे गोकुल बाँस्कोटाको व्यंग्य- प्लेन टिकट काटेर काठमाडौं फर्काउनुस्

    काठमाडौं । प्रतिनिधि सभामा नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले राजतन्त्र फर्काउन सम्भव नभएको बताउनुभएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले राजतन्त्र फर्काउन सम्भव नभएको बताउनुभएको हो। उहाँले बैठकमा व्यंग्य गर्दै पोखरादेखि काठमाडौंसम्म आउने प्लेनको टिकट काटेर काठमाडौं फर्काउन बताउनुभएको ह...

  • नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा भरत अर्मजा

    बेनी । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा भरत अर्मजा मगर चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनी स्थित मगर संघको सभाहलमा सम्पन्न दशौं जिल्ला अधिवेशनबाट अर्मजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । निवर्तमान अध्यक्ष दर्पण रोका मगरका अनुसार, कार्यसमितिको उपाध्यक्षमा अस्मिता पुर्जा मगर ,सचिवम...

  • गलेश्वर माविको ४४ औं वार्षिकोत्सव मनाइयो

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानी स्थित गलेश्वर माविले शुक्रबार ४४ औ वार्षिकोत्सव मनाएको छ । ­ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिक्षण क्रियाकलापलाई प्रविधीमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । बेनी नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं.–९ का अध्यक्ष चक्रबहादुर केसीले विद्यार्थीहरुल...

  • नेपाल‌ र म्यानमार एक खेल अगावै फाइनलमा

    काठमाडौं । नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल‌ र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्ग...

  • श्रेष्ठको २६औं कृति विमोचन

    म्याग्दी । म्याग्दीका लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति 'बलमान र बाह्र व्यक्तित्व' जीवनी सङ्‌ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्‌गी पुन मगरको छैटौं स्मृति दिवस‌मा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं. ४, च्यूरीबोटम...

  • अपर म्याग्दी–१को बाँध निर्माण सुरु

    बेनी । ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण थालिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ ,खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । एक कार्यक्रमका बिच बाँध निर्मा...