भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। लुम्बिनीमा सम्पन्न फोनिजको संघीय महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो। अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षम...
राष्ट्रिय
-
-
रघुगंगा गाउँपालिकाद्धारा कुकुरको प्रजनन रोक्न बन्ध्याकरण शिविर संचालन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले कुकुरको प्रजनन रोक्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक कुकुरहरुको बध्याकरण गर्न सुरु गरिएको हो । शुक्रवार गाउँपालिकाको क...
-
अन्नपूर्ण हिमालको हिउँ पहिरोमा बेपत्ता दुई जना अझै भेटिएनन , खोजी कार्य स्थगित
म्याग्दी । अन्नपूर्ण हिमालमा गएको हिउँपहिरोमा बेपत्ता दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ देखि माथिको पाँच हजार ६१३ मा हिउँपहिरोमा परी सोलुखुम्बुका निग्मा तासी ( Ngima Tashi )र रिमा रिन्जे (Rima R...
-
मुस्ताङबाट बेनी आउँदै गरेको बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु
म्याग्दी । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रबार राती करिब १० बजेको समयमा मुक्तिनाथ दर्शन गरेर फर्किएको रा १ ख १६१३ नम्बरको बस बेनी नगरपालिका–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल...
-
सुशील गर्बुजा हत्या प्रकरण : ९ जनालाई एक/एक वर्ष कैद सजाय ,दुई जना अझै फरार
बेनी । जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक/एक बर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलका अनुसार , न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, परिवर्तित...
-
व्यवसायिक तालिम सँगै बिउपुँजी वितरण
बेनी । म्याग्दीमा अपाङ्गता भएका व्यावसायिक व्यक्तिहरूलाई प्रोत्साहन तालिमका साथै बिउपुँजी वितरण गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र अपाङ्ग संघ म्याग्दीको आयोजनामा २५ जनालाई तालिम तथा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई नगद दस हजारको दरले बिउपुँजी नगद अनुदान सहयोग वितरण गरिएको अपाङ्ग संघ म्याग्दीक...
-
मर्मत गर्ने क्रममा बोलेरो जीपले च्यापिएर एक जनाको मृत्यु
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकम–मच्छिम–मुना सडक अन्तर्गत फलिया गाउँ र मच्छिम गाउँको बिचमा पर्ने डाँडेगौडामा बिहिबार दिउँसो बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जीपको पछाडीको भागले च्यापिएर धवलागिरी गाउँपालिका–३, मुनाका २८ वर्षिय वर्ष...
-
म्याग्दी प्रतिष्ठानलाई उपाधि
बागलुङ । चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ । मेलाको मुख्य आकर्षण पहिचानका रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जित्नुभएको हो । प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन...
-
प्रथम ‘वान्टेड कप फाइभ ए साइड फुटसल’ प्रतियोगिताको उपाधि पुरुषतर्फ बीटिडी र महिलातर्फ म्याग्दी वर्कशपलाई
बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम वान्टेड कप फाइभ ए साइड पुरुष तथा महिला फुटसल प्रतियोगिता सम्पन्न भएको । वान्टेड फ्याम्लीको आयोजना बेनी स्थित बेनी फुटसल मैदानमा राती सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बीटिडी क्लब र महिलातर्फ Team SauraV (Myagdiworkshop) म्याग्दी वर्कशपले जितेको छ । उपाधि हात पारेको खुल्ला पुरुषतर्फको...
-
फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुने
म्याग्दी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्व विद्यालयमा हुने भएको छ । फोनिजले सोमबार बुटवलमा पत्रकार भेटघाट गर्दै धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले विशेष मानिएको गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा महाधिवेशन आयोजना हुन लागेको हो । महाधिवेश...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 1612
- Next Page »














