• गिरीबन्धुको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन

    काठमाडौं । गिरीबन्धु टी स्टेट्ससम्बन्धी जग्गाको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धीसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको, फैसला कार्यान्वयनमा अवरोध गरेको भनी अवहेलनाको निवेद...

  • म्याग्दीका जुग्जाली माओवादीको वैकल्पिक केन्द्रीय सदस्यमा मनाेनित

    बेनी। नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम बहादुर जुग्जाली (सुविन)लाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । गत माघ २१ गते बसेको पदाधिकारी बैठकले म्याग्दीका जुग्जाली सहित सात जना वैकल्पिक केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रहेका जुग्जाली यसअघि माओ...

  • ठगहरूको बिगबिगी भएको समाजमा सरल ढंगले अघि बढ्न सकिन्न : अध्यक्ष भट्टराई

    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताउनुभएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिका निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्ने बताउनुभयो । ...

  • म्याग्दीमा चार हजार ७ सय बढी किशोरीलाई एचपिभी खोप लगाउन सुरु

    बेनी । म्याग्दीमा चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउनका लागी माघ २२ देखि २९ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन गरेर एचपिभी खोप लगाउन सुरु गरिएको हो । जिल्लामा खोप लगाउनका लागि १०४ वटा विद्यालय र ३८ वटा स्वास्थ्य संस्...

  • वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन पक्षमा काम गर्न सकेन : अध्यक्ष प्रचण्ड

    म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रको मुख्य समस्या बनेको भष्ट्राचारलाई नियन्त्रण गर्न खोज्दा प्रतिकृयाबादीहरु एक भएको बताउनुभएको हो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै ने...

  • तातोपानी कुण्डको संरक्षण आवश्यकः अध्यक्ष प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । म्याग्दीको बेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म बिहानी पैदल यात्रा गर्नुभएका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिनुभएको हो । प्राकृतिक चिकित्सालयको र...

  • मलेसियामा सम्पन्न दोस्रो मोना कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि पुनः नवलपुरलाई

    बेनी ।मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले आयोजना गरेको 'दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता 2025´ सम्पन्न भएको छ। मलेसियामा छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्ने,एक आपसमा मेलमिलाप र अप्ठ्यारोमा हातेमालो गर्ने र म्याग्दीको पहिचान देश बिदेशमा पुर्याउने मुख्य उदेश...

  • विद्यालय शिक्षा सुधार गर्न प्रधानाध्यापकहरूको भेला

    राेल्पा । विद्यालय शिक्षालाई सुधार गर्ने उद्देश्यले रोल्पामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको भेला सम्पन्न भएको छ । शिक्षा विकास एवं समन्वय इकाइ रोल्पाले शुक्रबार लिबाङमा आयोजना गरेको भेलामा शिक्षा सुधार गर्न अन्तरक्रिया कार्यक्रमसमेत गरियो । खस्कदै गएको माध्यमिक तहको शिक्षा सुधार गर्न नमुना विद्यालयका व्यवस्थ...

  • एमाले म्याग्दीको तीन महिने वडाकेन्द्रीत अभियान सुरु

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठन सुदृढीकरणका तथा विस्तारका लागि तीन महिने वडाकेन्द्रीत अभियान सुरु गरेको छ । एमाले केन्द्रले थालेको अभियानलाई जिल्लामा पनि प्रभावकारी रुपमा लैजाने भएको हो । जनतासँगको सम्बन्धलाई बलियो बनाउने र पार्टी संगठनलाई सुदृढ बनाउन अभियान संचालन गरिएको जिल्ला अध्यक्ष बालकृष...

  • माघ २२ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड बेनी आउने

    बेनी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यही माघ २२ गते बेनीमा आउनुहुने भएको छ ।नेकपा (माओवादी केन्द्र) म्याग्दीले बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड बेनीमा आउने कार्यक्रम तय भएको जिल्ला संयोजक सेरबहादुर केसीले बताउनुभयो । बेथिति, भ्रष्ट्राचा...