• दशरथ रंगशालामा फागुनमा हुँदैछ चार देश सम्मिलित अन्तर्राष्ट्रिय प्रतिस्पर्धा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुनमा चार देश सम्मिलिन अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि हुने प्रतियोगितामा नेपालको महिला राष्ट्रिय टोलीसहित किर्गिस्तान, लेवनान र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ। एन्फाका अनुसार फागुन १४ सम्म सञ्चालन...

  • ५ देशका राजदूतले लिए शपथ

    काठमाडौं । विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली र...

  • सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौँ । सन् २०२४ मा ११ लाख ४०  हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्यांक अनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगम...

  • किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

    त्रिशूली । दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ । दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं। २ कडेनीका किवी प्रशो...

  • म्याग्दीका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व

    म्याग्दी । म्याग्दीका ६ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा तेस्रो पालिका स्तरीय सम्मेलन मार्फत नेतृत्व चयन गरिएको हो । गत मङ्सिर दोस्रो साता बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकको निर्णय अनुसार, जिल्लाको ६ वटै स्थानीय तहमा सम्मेलन गरिएको र सबै ...

  • दीक्षित भए त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी

    काठमाडौं। त्रिभुवन विश्वविद्यालयका १४ हजारभन्दा बढी विद्यार्थी दिक्षित भएका छन्। शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५० औं दीक्षान्त समारोहमा १४ हजार ३०८ जना विद्यार्थी दीक्षित भएका हुन्। स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ १२२ जना विद्य...

  • हुम्लामा हिमपात : पुसको हिउँ सिला, माघको हिउँ बिला

    हुम्ला । पुराना पुस्ताहरूको भनाइ छ, ‘पुसको हिउँ सिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि पुस महिनामा हिउँ परेपछि हुम्ली किसानहरू खुसी छन् । पुस महिनाबाट हिउँ पर्न थालेपछि मंसिर महिनामा खेतबारीमा छरेको जेठासे उवा, जौं, गहुँ राम्रो हुने भएकोले किसान खुसी भएका हुन् । हिउँबिना हुम्लीको...

  • सांसदहरूले भने : अब पनि झोलामा खोला बोकेर नहिंडौं

    काठमाडौं । सांसदहरुले विद्युत् लाइसेन्स लिएर मात्रै बस्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरुले झोलाभित्र खोला ओगटेर राख्न नहुने बताएका हुन् । संशोधनकर्ता सुमना...

  • कर्मचारी सचेत नहुँदा अधिकांश पालिकाका वेबसाइट ह्याक

    काठमाडौं। देशभरका अधिकांश स्थानीय तह (महानगपालिका, नगरपालिका, उपमहानगरपालिका र गाउँपालिका)का वेबसाइट साइबर आक्रमणकारीको निसानामा परेका छन् । कर्मचारीहरूमा  सूचना प्रविधिको सचेतना नहुँदा वेबसाइटहरू ह्याकरको सिकार भएकाे विज्ञहरूले बताएका छन् । देशभरका केही पालिकाको वेबसाइट डाउन हुँदा स्थानीय तहहरूले प्रकाशित गर्ने सूच...

  • मान्छे खुवाएर बाघ पाल्न सकिँदैन: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताउनुभएको छ। वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जति भन्यो त्यति बाई बढाउने भन्ने हुँदैन, हाम्रो वनको क्षमताअनुसार जानुपर्छ। मान्छे खुवाएर बाई पाल्न स...