• म्याग्दीमा घुम्ती शिविर तथा पत्रकारहरुलाई क्षमता अभिबृद्धि तालिम सुरु (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर र दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । सुचना तथा प्रसारण विभाग काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय तथा सहकार्यमा म्याग्द...

  • विपद् व्यवस्थापन प्रदेश सरकारको उच्च प्रथामिकतामा : मुख्यमन्त्री पाण्डे

    बेनी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति न्युनिकरणका लागि सुरक्षा र सरोकारवाला निकायको क्षमतासाथै नागरिक स्तरमा सचेतना अभिवृद्धिमा जोड दिइएको बताउनुभएको छ ।प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको २३ नम्बर बाहिनीले शनिबार म्याग्दीको मङ्गला गाउँपालिका–२, लाम्पाटा र वडा नं–५ हाडेभिर...

  • मिक्सर दुर्घटना हुँदा खबराका घिमिरेको मृत्यु

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, बुक्लमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) को सिमेन्ट घोल्ने मिलर (ट्रान्जिट मिस्कर) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतीय ठेकेदार कम्पनी जेपीको डिपी टु ए ७०८३ नम्बरको मिस्कर बिहिबार राती साढे ९ बजे ...

  • बागलुङको निसीखोलामा ‘मगर खाम भाषा’को पाठ्यपुस्तकमा पठनपाठन सुरु

    बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ। गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो। सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ।अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर...

  • म्याग्दीमा होली पर्व मनाइयो

    बेनी । रङहरुको पर्व होली यसवर्ष म्याग्दीमा हर्षोल्लासपूर्वक मनाइएको छ । यस वर्षको फागुपूर्णिमा अर्थात् (होली)पर्व सदरमुकाम बेनीबजारसहित जिल्लाको ग्रामीण क्षेत्रको विभिन्न ठाउँहरुमा साथीभाई र आफन्तहरुबीच एकापसमा रङ लगाएर मनाइएको हो । होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि युवा पुस्ताले आ–आफ्नो उमेर...

  • बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई(तस्बिर सहित )

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए ।केदारनाथ सुवेदी, मन बहादुर...

  •  थकाली समुदायको ‘तोरन्ल्ह पर्व’ सुरु(तस्बिरहरु)

    बेनी । म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल्ह पर्व अर्थात् यस वर्षको (फागु पूर्णिमा) मनाउन सुरु भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित थकाली समाज घरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी तोरल्न पर्व हर्षोल्लासका साथ मनाउन सुरु गरेको हो। तोरन्ल्ह पर...

  • लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई

    काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताउनुभएको छ। बुधवार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राईले लोकतन्त्र उदार रहेको बताउनुभएको हो।  उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोल...

  • यसरी मनाइयो मालिका गाउँपालिकाको नवौं स्थापना दिवस (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले नवौं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले वडा नम्बर ६ दरबाङमा विशेष समारोहको आयोजना गरी विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिका...

  • स्ववीयु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनको प्रतिस्पर्धा

    बेनी । म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा तीन विद्यार्थी संगठनले प्रतिस्पर्धाका लागि उम्मेद्धारी दर्ता गरेका छन् । मंगलबार नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अनेरास्ववीयुका उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिक पदमा एक जनाको मात्र उम्मेद्धारी प...