• नेकपा एमाले म्याग्दीले पुष्पलालको ४६ औ स्मृति दिवस मनायो

    बेनी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीले ४६ औं पुष्पलाल स्मृति दिवस मनाएको छ । सोमबार पार्टी कार्यालय बेनीमा “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान” विषयमा बिचार गोष्टीको आयोजना गरि स्मृति दिवस मनाएको हो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपालको वर्तमान राजनीतिक परिवेशमा पुष्पलालका विचारहरु सान्दर...

  • गलेश्वरधाममा भक्तजनको भीड (फोटो/भिडिओ)

    गलेश्वर । साउन महिनाको पहिलो सोमबार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन र पुजाआजा गर्ने भक्तजनको भीड लागेको छ । विगत वर्षहरुमा भन्दा यस वर्षको साउन महिनाको पहिलो सोमबार बिहानैदेखि दर्शन र पुजा गर्ने भक्तजनको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्...

  • प्रधानमन्त्री ओलीले संसद्‌मा पाए दुईतिहाइ मत

    काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ मत प्राप्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा दुईतिहाइ मत प्राप्त भएको हो ।ओलीलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल एमालेसहितका १८८ सांसदले मत दिए । विपक्षमा ७४ मत खस्यो ।नेमकिपाका सा...

  • म्याग्दीमा सवारी कारबाहीबाट साढे ६८ लाख बढी राजश्व संकलन (भिडिओ)

    म्याग्दी । म्याग्दीमा एक वर्षको अवधिमा सवारी साधन कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१मा ९ हजार एक सय ५० ठुला तथा साना सवारी कारबाहीबाट ६८ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातोपेलेट सवारीसाध...

  • पोखरा बस्दै आएका म्याग्दीका भिजिन्द्र केही दिनदेखि सम्पर्कबिहिन , खोजी गरिदिन आग्रह

    पोखरा । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३  दर घर भई हाल पोखरा बस्दै आउनुभएका भिजिन्द्र बुढा सम्पर्कबिहिन हुनुभएको छ ।उहाँ पोखरा- १५ नयाँ गाउँमा आफ्नै बहिनी मनीषा बुढा सँग बस्दै आउनुभएको थियो ।  बहिनी मनिषा औषधि लिन बाहिर निस्किएको समयमा कसैलाई नसोधी साउन ४ गते शुक्रबार घरबाट निस्कनुभएका ३७ वर्षीय बुढा पोखरा १५...

  • फापरखेतमा बैकल्पिक सडक स्तरोन्नती र बेलिब्रिजका लागि गृहमन्त्रीको ध्यानार्कषण

    म्याग्दी। म्याग्दीको मुख्य बेनी–दरबाङ सडक अन्तर्गत फापरखेत पहिरोमा बैकल्पिक सडकको स्तरोन्नती र बेलिब्रिज निर्माणका लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । पहिरोका कारण १० दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–४,र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत पहिरोमा बैकल्पिक सडक स्तरोन्नती ...

  • बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा सास्ती

    बेनी । म्याग्दीको बेनी–दरबाङ सडकखण्डमा पहिरो जाँदा एक सातादेखि यातायात अवरुद्ध बनेको छ। सो सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेतमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो।धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक पहिरोका कारण अवरुद्ध बनेपछि...

  • आज लुतो फालेर साउने संक्रान्ती मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाल...

  • भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बन्यो, साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग र वडा नम्बर –५, पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ ।२ वटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको ह...

  • राष्ट्रपतिद्वारा केपी ओलीलाई प्रधानमन्त्री नियुक्त , भोलि शपथ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । कांग्रेस एमालेको दाबी अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो ।चौथो पटक प्रधानमन्त्री बन्नुभएका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार...